बिराटनगर, मंसिर २९ गते । झापा र उदयपुरको छुट्टाछुट्टै स्थानबाट प्रतिवन्धित लागुऔषध ब्राउन सुगर र गाँजा सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो झापाको दमक नगरपालिका-७ पशुहाट स्थितमा को १ ह ९७४५ नम्बरको अटोलाई शंकालागी चेकजाँच गर्दा अटो चालक जिल्ला झापा दमक नगरपालिका-१ बस्ने ३५ बर्षीय प्रकाश श्रेष्ठ, अटोमा सवार २३ वर्षीय अर्जुन लिम्बु र निजकै श्रीमती २७ वर्षीया मनिसा... विस्तृतमा