धनकुटा, २ पुष । धनकुटाको साँगुरीगढी गाउँपालिकामा रहेका सामुदायिक विद्यालयमा पछिल्लो समय विद्यार्थीको उपस्थिति बढ्दै गएको छ । विद्यार्थीलाई दिवा खाजा कार्यक्रम सुरु भएपछि नियमित विद्यालय नआउने तथा आएका विद्यार्थी पनि बिचैमा कक्षा छोडेर घर जाने प्रवृत्ति क्रमिक रुपमा अन्त्य हुन थालेको छ । धनकुटाको साँगुरीगढी गाउँपालिकाका अधिकांश विद्यार्थी डेढदेखि दुई घण्टासम्म पैदल... विस्तृतमा