काठमाडौँ । गगन थापा ले सभापति पदबाट दिएको राजीनामा अस्वीकृत भएको छ। आइतबार सम्पन्न नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले थापाको राजीनामा सर्वसम्मत रूपमा अस्वीकृत गर्ने निर्णय गरेको हो। थापाले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामको नैतिक जिम्मेवारी लिँदै विश्वप्रकाश शर्मा समक्ष पार्टी विधानको धारा २६(१) अनुसार राजीनामा पेश गरेका थिए। उक्त... विस्तृतमा