काठमाडौँ । पत्नी हत्या अभियोगमा दोषी ठहर भई कैद भुक्तान गरिरहेका सशस्त्र प्रहरीका पूर्व प्रहरी नायव महानिरीक्षक (डीआईजी) रञ्जन कोइरालाको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्च अदालतले खारेज गरेको छ। बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र बालकृष्ण ढकालको संयुक्त इजलासले कोइरालाले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै खारेज गर्ने अन्तिम आदेश सुनाएको हो। उक्त... विस्तृतमा