काठमाडौं, २३ असोज । सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाभियानका संयोजक शंकर भण्डारीले मुलुक अहिले इतिहासकै सबैभन्दा कमजोर र संवेदनशील अवस्थामा पुगेको बताएका छन्। भण्डारीका अनुसार, युवा पुस्ताले लोकतान्त्रिक मूल्य र मान्यता सुदृढ गर्न सुरु गरेको भ्रष्टाचारविरुद्धको प्रदर्शनलाई केही मुलुकविरोधी तत्वले आफ्नो स्वार्थका लागि अपहरण गरेर देशमा अराजकता फैलाउने प्रयास... विस्तृतमा