धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङलाई पदबाट राजीनामा दिन सुझाव दिएका छन्। बिहीबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै मेयर साम्पाङले दुबै मन्त्रीलाई तत्काल राजीनामा दिएर ‘बदनामीबाट बच्न’ आग्रह गरेका हुन्। उनले लेखेका छन् —“तत्काल राजिनामा दिएर... विस्तृतमा