काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्रको महत्व, त्यसको ऐतिहासिक पृष्ठभूमि र लोकतान्त्रिक शासन व्यवस्थालाई अझ सुदृढ बनाउन आह्वान गरेका छन् । गणतन्त्र दिवस २०८२ को अवसरमा आज विशेष समारोहका बीच सम्बोधन गर्दै उनले राजतन्त्रकालको निरंकुशता र त्यसबेलाको सामाजिक, राजनीतिक अवस्था स्मरण गर्दै वर्तमान पुस्तालाई स्वतन्त्रताको मूल्य बुझ्न आग्रह गरेका हुन् । उनले... विस्तृतमा