काठमाडौं । इजरायली सेनाले दुई वर्षअघि हमासको नियन्त्रणमा परेका नेपाली विद्यार्थी विपीन जोशी जीवित नरहेको औपचारिक रूपमा पुष्टि गरेको छ। इजरायली डिफेन्स फोर्स (आईडीएफ) ले इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित र विपीनको परिवारलाई भिडियो कन्फ्रेन्समार्फत उक्त जानकारी गराएको हो। विपिन जोशीलाई २०८० असोज २३ गते दक्षिणी इजरायलको किबुज आलुमिम क्षेत्रबाट हमासले अपहरण... विस्तृतमा