काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तोसिमा कार्कीले नयाँ पुस्ताका राजनीतिक शक्तिहरूबीच एकता आवश्यक रहेको बताएकी छन्। उनले देशको समृद्धि र राजनीतिक स्थायित्वका लागि नयाँ पुस्ताले अब “अलमल नगरी एउटै मोर्चामा” उभिनुपर्नेमा जोड दिएकी छन्। कार्कीले मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नयाँ पुस्ताका नेताहरूबीच अहंकार र हठका कारण विखण्डन भइरहेको... विस्तृतमा