काठमाडौं । निर्देशक सुविना श्रेष्ठको डकुमेन्ट्री फिल्म ‘देवि’ ले उत्कृष्ट राष्ट्रिय डकुमेन्ट्री फिल्म अवार्ड पाएको छ । आठौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा डकुमेन्ट्री फिल्म ‘देवि’ उक्त अवार्ड पाएको हो । यो पुरस्कार नेपालको सशस्त्र द्वन्द्वबाट प्रभावित भएका नागरिकहरूको कथालाई पर्दामा उतारेको महत्वलाई मान्यता दिनको लागि दिएको हो। नेपालका नागरिक र... विस्तृतमा