काठमाडौं । भारतीय क्रिकेटका आइकन तथा चेन्नई सुपर किंग्सका पूर्वकप्तान एमएस धोनीले पिँडुलाको मांसपेशीमा लागेको चोटका कारण इन्डियन प्रिमियर लिग ९आईपीएल० २०२६ का सुरुवाती दुई हप्ताका खेलहरू गुमाउने भएका छन् । फ्रेन्चाइज टोली चेन्नईले शनिबार एक विज्ञप्ति जारी गर्दै यसको पुष्टि गरेको छ । चेन्नई सुपर किंग्सद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘एमएस धोनी हाल पिँडुलाको चोटका... विस्तृतमा