काठमाडौं । ग्रेड हिमालय क्रिकेट एकेडेमीले टिप टप इन्डो नेपाल टी–२० क्रिकेटमा विजयी सुरुवात गरेको छ । डिएभि सुशील केडिया विश्व भारतीय स्कुलको आयोजनामा आइतबारबाट सुरु भएको उद्घाटन खेलमा हिमालयनले विजयी सुरुआत गरेको हो । मुलपानी क्रिकेट मैदानमा ( तल्लो ) हिमालयनले दिएको १८३ रनको लक्ष्य पछ्याएको एक्सिलेन्ट क्रिकट सेन्टरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४० रन मात्रै... विस्तृतमा