बाजुरा । बाजुराको सदरमुकाम मार्तडीमा ‘बाजुरा कप’ फुटबल प्रतियोगिता सुरु भएको छ । सेभेन ए साइड फुटबल प्रतियोगिताको नेकपा एमाले सचिव एवं मालिका माविका विद्यालय व्यवस्थापक समिति अध्यक्ष काशी विकले औपचारीक रुपमा सुरु गरेका हुन् । नेपालीहरुको महान चाड बडा दशैँ तथा शुभ दिपावली २०८२ को अवसर पारेर उक्त प्रतियोगिताको आयोजना गरिएको संयोजक हिमाल बडुवालले बताए । उनका अनुसार... विस्तृतमा