काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले यूएईविरुद्ध सेन्चुरी हानेका छन् । जारी खेलमा पाँँच चौंका एक छक्का सहित उनले १२६ बलमा १०० रन पुर्याए । टस जितेर नेपालले पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियो । लिग–२ अन्तर्गत यूएई सिरिजको पहिलो खेलमा अमेरिकासँग पराजित भएको नेपाल आज जित्नै पर्ने दबाबकाबीच खेल्दैछ । लिग–२ शृङ्खलामा नेपाल र आयोजक संयुक्त युएईलाई... विस्तृतमा