काठमाडौं, १४ कात्तिक । अखिल नेपाल फुटबल संघ (एन्फा) ले पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा हरि खड्कालाई नियुक्त गरेको छ । एन्फाले बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेल र एएफसी एसियन कप छनोटका आगामी खेलका लागि खड्कालाई प्रशिक्षकको जिम्मेवारी दिएको हो । यसअघि मुख्य प्रशिक्षक म्याट रसले एसियन कप छनोटमा लगातार चार हारपछि पदबाट राजीनामा दिएका थिए । रसको नेतृत्वमा... विस्तृतमा