मकवानपुर । मकवानपुरको हेटौंडा–४ हुप्राचौरस्थित हेटौंडा फुटबल एकेडेमीले विगत १२ वर्षदेखि जिल्लामा फुटबल प्रतिभा विकासमा उल्लेखनीय योगदान दिँदै आएको छ । एकेडेमीका सञ्चालक तथा प्रशिक्षक भीम लामा फुटबलप्रति समर्पित व्यक्तिका रूपमा चिनिन्छन् । बिहान ५ः३० बजेदेखि ८ः०० बजेसम्म बालबालिकालाई र ८ः०० बजेदेखि १०ः०० बजेसम्म युवाहरुलाई नियमित रूपमा प्रशिक्षण दिँदै आएका लामाले... विस्तृतमा