काठमाडौं । ई–प्लानेटको मुख्य प्रायोजनमा देशव्यापी रुपमा आयोजना भैरहेको नेशनल हाईस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल माघ २३ गते बुधवारदेखि माघ २६ गते शनिवारसम्म लोअर मुलपानी क्रिकेट ग्राउडमा सञ्चालन हुने भएको छ । आयोजक संस्थाले मंगलवार साँझ काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा यो प्रतियोगिता आगामी माघ २६ गते शनिवारसम्म सञ्चालन हुने जानकारी गराइएको हो... विस्तृतमा