काठमाडौं । नेपाल महिला रग्बी क्लवको आयोजनामा राष्ट्रिय यु—२० महिना रग्बी सेभेन्स च्याम्पिएनसिप २०२५ हुदैछ । यहि फागुन ६ र ७ गते हुने प्रतियोगितामा ६ प्रदेश र दुई क्लब गरि ८ ओटा टिम सहभागि हुने आयोजकले जानकारी दिएको छ । आइतवार पत्रकार सम्मेलन गर्दै भक्तपुर स्थित मध्यपुर युथको मैदानमा हुने कार्यक्रममा सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश , मधेश प्रदेश, कोशी... विस्तृतमा