काठमाडौँ । नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री अरुणिमा लम्सालको दोस्रो वैवाहिक सम्बन्ध पनि विच्छेदमा टुंगिएको छ। गत वर्ष भदौ महिनामा नेपाली कांग्रेसका नेता युवराज श्रेष्ठसँग विवाह गरेकी अरुणिमाले विवाहको आठ महिनामै डिभोर्स गरेकी हुन्। वैशाख महिनामा अमेरिकाबाट नेपाल आएकी अरुणिमाले वारेसमार्फत काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी... विस्तृतमा