सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
विश्वमा एउटा यस्तो ठाउँ छ जहाँ महिलाहरु पुरै जिन्दगीभर केबल एकचोटीमात्र नुहाउछन् । ननुहाउदा पनि उनीहरु आफुलाई भने फ्रेस राख्छन् । यो भन्दा पछाडिको सत्यता जान्दा तपाई पनि अचम्मित हुनुहुनेछ ।
अफ्रिकाको नर्थ–वेस्ट नामीबियाको एक प्रान्तमा बस्ने हिम्बा जनजातीको महिलाहरु जिन्दगीमा एकपटक मात्र नुहाउछन् । त्यो पनि केलब आफनो विवाहको दिनमात्र । उनीहरुलाई पानीको प्रयोग गर्न मनाहि छ यहाँसम्मकि उनीहरुले कपडासमेत धुन सक्देनन । उनीहरुको छालाको रंग पनि रातो हुन्छ । यसको पछाडि पनि एउटा ठुलो कारण छ ।
हिम्बा जनजातीको महिलाहरु नुहाउनुको सट्टा खास प्रकृतिको जडिबुटिलाई पानीमा उमालेर त्यसको धुवाँबाट आफनो शरीरलाई फ्रेस बनाउछन् ताकि उनीहरुको शरिरबाट कुनै गन्ध नआओस । उक्त जडिबुटिको धुवाको गन्धले उनीहरुको शरीर कहिले ननुहाउदा पनि फ्रेस देखिन्छ ।
यी महिलाहरु आफनो छालालाई घामबाट बचाउनको लागी खास तरिकाको लोशनको प्रयोग गर्छन । यो लोशन जनावरको छाला र हेमाटाइट (एक प्रकारको खनिज तत्व) को धुलोबाट तयार गरिन्छ । हेमाटाइटको धुलो को कारण उनिहरुको छालाको रंग रातो हुन्छ । यो विशेष प्रकारको लोशन उनीहरुलाई किराले काट्नबाट पनि जोगाउछ ।
उनीहरु पुरुष भन्दा अलग देखिनको लागी हेमाटाइटको प्रयोग गर्छन । यी महिलाहरुलाई विश्वभर रेड म्यानको नामबाट पनि चिनिन्छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा