सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
नेपाल बङ्गलादेश बैंकले एकसाथ ५ शाखाहरु संचालनमा ल्याएको छ । बैंकले बारा को सिमरा, परवनीपुर तथा मकवानपुरको मकवानपुरगढीे, दाङ्गको बबई , हापुरे र कपिलवस्तुको चन्द्रौटा बाट औपचारिक कारोबार शुभारम्भ गरेको छ ।
साथै यी शाखाहरुबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पुर्ण बैँकिङ्ग सेवा प्राप्त गर्न सक्ने बैकले जनाएको छ ।
सिमरा, परवनीपुर, हापुरे, मकवानपुरगढी र चन्द्रौटा शाखाहरु सहित बैंकले ६७ शाखा, ५ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बंैकिङ्ग सेवा तथा ५१ वटा ब्त्ः बाट बैंकिङ्ग सुविधा दिंदै आएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा