सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको नांगो मूर्ति २८ हजार डलरमा बिकेको छ । मूर्ति लिलाम बढाबढमा बिक्री गरिएको हो । भ्यात्त निस्केको भुँडी र अर्कालाई उडाउने खालको हाँसोसहितको नग्न ट्रम्पमूर्तिलाई भूताहा संग्रहालयमा राखिनेछ ।
भूत अन्वेषकले लिलामीमा यो मूर्ति किनेका हुन् । लस एन्जेलसमा भएको लिलाम बढाबढमा बुधवार यो मूर्ति बिकेको हो । एजेन्सी
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा