सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, २३ असोज । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याको जिम्मा ‘गुन्डानाइके’ मनोज पुन मगर समूहले लिएको छ।
सो समूहको एक सदस्य बताउने व्यक्तिले प्रहरीलाई फोन गरेर घटनाको जिम्मेवारी लिएको प्रहरीले जनाएको छ । सो व्यक्तिले गौचनमाथि आफूहरुले गोली हानेको दाबी गरेका छन् ।
गत वर्ष युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको गोली हानी हत्या गरेको मनोज पुन समूहले अहिले गौचनको हत्या गरेको हो ।
गौचनमाथि गोली प्रहार गरि हत्या गर्नुको कारण केही ‘रकम कलमको बिवादका कारण गोली हानी हत्या गरेको फोन गरेर जानकारी गराएका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा