• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ जेष्ठ ४, शनिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • कांग्रेस र कम्युनिष्ट पार्टीहरु मिल्नुपर्ने अवस्था आयो : माधव नेपाल

      कोशीको नयाँ सुरक्षा चुनौती : ‘साइबर क्राइम’

      विद्युतीय सवारी साधनको प्रवद्र्धनमा छौं : शाक्य

      डिजिटल कर्णालीको नारा : सात बर्षदेखि गुरुयोजनामै अलमल

      कर्णालीको बजेटका सिद्धान्त र प्राथमिकता ः आलोचना र बचाउमा सांसदहरु

      दोस्रो उपत्यकाव्यापी खुला मेयर कप प्रतियोगितामा काठमाडौं विजयी

      मदन – आश्रितको विचार र मार्गदर्शन सधैँ प्रेरणाको स्रोत बन्ने छ : प्रधानमन्त्री 

      उच्च रक्तचापबाट बच्न : दैनिक ब्यायाम आवश्यक

      आईपीएल आजदेखि पुन सुरु हुँदै 

      कांग्रेस संसदीय दलको बैठक बस्दै

      ‘दुरसंचार ऐन वा नीतिहरु पूरानो भएकाले समयसापेक्ष संशोधन आवश्यक छ’

      सिप मेलामा तालिम सञ्चालन गर्न आवेदन आव्हान : १० क्षेत्रका ३४ पेशाका तालिम गर्ने तयारी

      आज ‘विश्व दूरसञ्चार दिवस’ देशभर मनाइँदै

      अस्पताल सञ्चालनमा प्रदेश सरकार पूर्वाग्रही भएको नेपाली कांग्रेसको आरोप

      आजको मौसम : बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना

    होमपेज / समाचार

    कोशीको नयाँ सुरक्षा चुनौती : ‘साइबर क्राइम’

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ जेष्ठ ४, शनिबार (१ घण्टा अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • १२ पटक पढिएको
  • इटहरी । गत वैशाख ३१ गते प्रदेश राजधानी विराटनगरस्थित एक होटलमा प्रदेशस्तरीय सुरक्षा गोष्ठीको आयोजना भयो । प्रदेशका साथै १४ वटै जिल्लाका सुरक्षाका प्रतिनिधिहरूले आफ्नो वस्तुस्थितिका बारेमा प्रस्टाए ।

    छलफलका क्रममा कोशी प्रदेशको प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा आएका गृहमन्त्री रमेश लेखकले ३० दिनभित्र कोशी प्रदेशमा हुने तस्करी नियन्त्रणका साथै सुरक्षाको अनुभूत हुनेगरी काम गर्न निर्देशन नै दिए ।

    प्रदेशको वस्तुस्थितिका आधारमा प्रत्येक वर्ष आयोजना हुने गोष्ठीमा प्रदेशको सुरक्षाका विषयमा गम्भीर छलफल हुने गर्दछ । त्यसले आगामी दिनको कार्य योजना र लक्ष तय गरी आवश्यक निर्णय लिइन्छ ।

    तर, त्यहाँ हुने गरेका निर्णयहरूको कार्यान्वयनको पक्ष कमजोर बन्दा निर्णयले समेत सार्थक रूप पाउन सकिरहेको हुँदैन । अघिल्लो वर्ष आयोजना भएको कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृहमन्त्रीका रूपमा रवि लामिछानेले समेत आएर सम्बद्ध निकायले चोरी तस्करीका साथै अवैध गतिविधिलाई नियन्त्रण गर्नका लागि निर्देशन जारी गरेका थिए ।

    त्यसको अलावा कोशी प्रदेशमा अपराधको दर वृद्धि भएको सरकारी तथ्याङ्कले नै प्रस्ट बनाएको छ । प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कमा नै कोशी प्रदेशमा पछिल्लो १ वर्षको अवधिमा करिब साढे ९ हजार मुद्दा प्रहरीमा दर्ता भएका छन् ।

    १४ जिल्ला रहेको कोशीमा २०८१ वैशाखदेखि चैतसम्म ९ हजार ४ सय ६१ मुद्दा दर्ता भएका हुन् । यो संख्या अघिल्लो वर्षको तुलनामा ३ सय ३५ ले बढी हो । २०८० को वैशाखदेखि चैतसम्म ९ हजार १ सय २६ वटा मुद्दा प्रहरीमा दर्ता भएका थिए ।

     

    वर्षेनी अपराधको दर बढ्दै जाँदा प्रदेशको सुरक्षा चुनौती पनि उत्तिकै थपिएको जानकारहरू बताउने गर्दछन् । प्रदेशमा लागुऔषध कारोबार र सीमा क्षेत्रको अवैध तस्करी मुख्य चुनौतीका रूपमा देखिएकाको प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारीले जानकारी दिए ।

    ‘साइबर क्राइमलाई समेत नयाँ चुनौतीका रूपमा बैठकले लिएको छ उनले भने, ‘प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा समेत यसलाई ख्याल गर्दै न्यूनीकरणका लागि योजनाबद्ध रूपमा काम गर्ने निर्देशन र सोही अनुसार काम हुनेछ ।’

    विद्युतीय अपराधका साथै, नागरिकलाई प्रदान गर्ने सुशासनलाई समेत केन्द्रमा राखेर काम गर्ने उनको भनाई रहेको छ । जानकारहरूले समेत खासगरी लागुऔषधको न्यूनीकरणमा गम्भीर रूपमा नलागे थप विकराल स्थिति आइरहेको बताउने गरेका छन् ।

    लागुऔषध कारोबारीले दिइरहेको चुनौती

    कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नै गत फागुन २८ गते सुनसरीको इटहरीस्थित ‘अबको युद्ध, दुव्र्यसन विरुद्ध’ कार्यक्रममा मानिसहरू पहाडबाट तराई बसाइसराइ गरेजस्तै दुव्र्यसन तराईबाट पहाड तथा हिमाली भेगतर्फ सरिरहेको उल्लेख गरे ।

    उनले त्यस बखत भने,‘पहिले धरान र पोखरा मा धेरै दुव्र्यसन भएको सुन्ने गर्दथ्यौँ । अहिले तराईका सबै जिल्लामा भयावह अवस्था छ । बिस्तारै यो हाम्रो हिमाली भेगतर्फ सरिरहेको छ ।’

    कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता दाहालका अनुसार पनि विगतको वर्षमा लागुऔषधका १ हजार १ सय ५ मुद्दा प्रहरीमा दर्ता भएका छन् । प्रहरी प्रवक्ता दाहाल लागुऔषधविरुद्ध प्रहरी निर्मम बनिरहेको बताउँछन् । ‘लागुऔषध बरामद र त्यससँग सम्बन्धित व्यक्ति पक्राउको नतिजाले नै प्रहरी कडा रूपमा प्रस्तुत भएको प्रस्ट हुन्छ,’ उनले भने, ‘लागुऔषध कारोबारीलाई गोली हानेर भए पनि नियन्त्रणमा लिने प्रहरीको रणनीति छ ।’

    अर्कोतर्फ सरकारले समेत चालेका अभियानहरूले पनि लागूऔषधको नियन्त्रणका लागि कुनै टेवा दिइरहेको देखिएको छैन । कोशी प्रदेश सरकारले नै लागुऔषध नियन्त्रणका लागि सारेको ‘म अघि बढ्छु’, ‘हामी स्वयंसेवी’ का साथै ‘अवको युद्ध दुव्र्यसनी विरुद्ध’ जस्ता कार्यक्रहरुले समेत अपेक्षित उपलब्धि हासिल हुन सकिरहेको छैन । यसका अलावा प्रहरी तथा स्थानीय निकाय तथा सामाजिक संघ संस्थाहरूले समेत यस्ता अभियान चलाइरहेका छन् ।

     

     

     

     

     

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    विद्युतीय सवारी साधनको प्रवद्र्धनमा छौं : शाक्य

    डिजिटल कर्णालीको नारा : सात बर्षदेखि गुरुयोजनामै अलमल

    आजको मौसम : बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना

    आज २०८२ जेठ ३ गते शनिबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस्, राशिफल

    धुलिखेल अस्पतालका लागि जापानले ५७ करोड ३० लाख येन थप अनुदान दिने

    वैदेशिक रोजगार विभागले सेवाप्रवाहलाई चुस्त र प्रभावकारी बनाउने

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ‘दुरसंचार ऐन वा नीतिहरु पूरानो भएकाले समयसापेक्ष संशोधन आवश्यक छ’

    त्रिभुवन विमानस्थल स्तरोन्नतीको काम जारी, डेढ बर्षभित्र सबै काम सकिने

    विद्युत आपुर्तिमा देखिएको समस्यालाई लोडसेडिङ्गसँग जोड्नु गलत : शाक्य

    सर्वोच्चद्वारा डा. विश्व पौडेलविरुद्धको रिट दरपिठ, गभर्नर बन्ने बाटो खुल्यो

    कांग्रेस र कम्युनिष्ट पार्टीहरु मिल्नुपर्ने अवस्था आयो : माधव नेपाल

    कोशीको नयाँ सुरक्षा चुनौती : ‘साइबर क्राइम’

    विद्युतीय सवारी साधनको प्रवद्र्धनमा छौं : शाक्य

    डिजिटल कर्णालीको नारा : सात बर्षदेखि गुरुयोजनामै अलमल

    कर्णालीको बजेटका सिद्धान्त र प्राथमिकता ः आलोचना र बचाउमा सांसदहरु

    कर्णालीको बजेटका सिद्धान्त र प्राथमिकता ः आलोचना र बचाउमा सांसदहरु

    मदन – आश्रितको विचार र मार्गदर्शन सधैँ प्रेरणाको स्रोत बन्ने छ : प्रधानमन्त्री 

    ८२ अर्ब ८२ करोड ३५ लाखको लेखापरीक्षण गर्दा ८५ करोड १७ लाख वेरुजु

    ‘हिमालहरु जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो’

    आजदेखि ‘सगरमाथा संवाद’ सुरु

    ‘दुरसंचार ऐन वा नीतिहरु पूरानो भएकाले समयसापेक्ष संशोधन आवश्यक छ’

    त्रिभुवन विमानस्थल स्तरोन्नतीको काम जारी, डेढ बर्षभित्र सबै काम सकिने

    विद्युत आपुर्तिमा देखिएको समस्यालाई लोडसेडिङ्गसँग जोड्नु गलत : शाक्य

    सर्वोच्चद्वारा डा. विश्व पौडेलविरुद्धको रिट दरपिठ, गभर्नर बन्ने बाटो खुल्यो

    आज २०८२ वैशाख २७ गते शनिबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस्, राशिफल

    आजको मौसम : देशको पहाडी भू–भागमा वर्षाको सम्भावना

    निर्माण गर्दागर्दै भत्कियो तामाकोसी माथिको ठेडीखोलाको पुल

    पाकिस्तानमा रहेका नेपाली विद्यार्थीसँग निरन्तर सम्पर्कमा छौं : परराष्ट्र मन्त्रालय

    रारा अल्ट्रा म्याराथनको छैंटौं संस्करण सुरु

    दक्षिण एसियाली क्षेत्रमा चुलिँदै गएको द्वन्द्वात्मक अवस्थाप्रति जसपा नेपालको चासो

    एनभिए महिला तथा पुरुष भलिबल लिग यसपटक पोखरामा हुदैँ

    सडक निर्माणमा स्थानीय र निर्माण व्यवसायीको विवाद

    आर्थिक

    महालक्ष्मी विकास बैंकद्वारा क्रेडिट कार्ड भुक्तानीमा EMI सुविधा सुरु

    तीन हजार रुपैयाँले बढ्यो सुनको मूल्य

    पेट्रोलियम पदार्थको मूल्य घट्यो

    आज पनि घट्यो नेप्से, कारोबार रकम ७ अर्ब रुपैयाँमा सीमित

    राजस्व परामर्श समितिद्वारा अर्थमन्त्री समक्ष प्रतिवेदन पेश

    भिडियो संवाद

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    हिरोईन जस्ता तेस्रो लिङ्गीहरुले देखाए गाईजात्रा, बाजागाजासहित गरे नांचगान || Gender Equality

    सेतोखबर बिशेष

    अप्रिल महिनाभर वायु प्रदूषणको जोखिम कायम रहन्छ : डा.भुपेद्र दास

    काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै...  विस्तृतमा

    कुलमान हटाउने सरकारको निर्णयको कांग्रेसका दुवै महामन्त्रीको विरोध

    यौन व्यवसायबारे चर्को वहस : व्यवस्थित गर्ने कि बन्देज ?

    स्वास्थ्य बीमा व्यवस्थित गर्न स्वास्थ्य मन्त्री पौडेलले देखाएका विकल्प

    रहस्यले भरिएको छ नागा साधुको जीवन, जान्नुहोस् कसरी बन्छन् नागा सन्यासी

    स्वरुप बदल्दै त्रिचन्द्र क्याम्पस : पुनर्निर्माणमा ढिलाइ हुँदा विद्यार्थीलाई हैरानी

    माओवादी निष्कर्ष : उपनिर्वाचनको परिणाम उत्साहपूर्ण, ०८४ मा एक्लै लड्ने

    माओवादीले चाहे अनुसारको संविधान नबन्दा जनताले दुःख पाए : विष्णु बहादुर विश्वकर्मा

    नेपालमा एचआइभी संक्रमितहरुमाथि लाञ्छना र भेदभाव कायम छ : खड्का

    कष्टकारी मृत्यु पंचक आजबाट सुरु, यस समयमा भूलेर पनि नगर्नुहोस् यी काम

    को हुन् दोस्रो पटक राष्ट्रपति बनेका डोनाल्ड ट्रम्प ?

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2025: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑