सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं। लोकप्रिय गायक दुर्गेश थापाले आगामी एसईई परीक्षा अवधिभर कुनै पनि सांगीतिक कार्यक्रम नगर्ने घोषणा गरेका छन्। उनले परीक्षार्थीहरूलाई अध्ययनमा ध्यान केन्द्रित गर्न सहयोग पुर्याउने उद्देश्यले यस्तो निर्णय लिएको बताएका छन्।
एसईई परीक्षा भोलिबाट सुरु हुँदैछ। यस परीक्षामा सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई शुभकामना व्यक्त गर्दै थापाले विज्ञप्ति मार्फत यस्तो जानकारी गराएका हुन्। “विद्यार्थीहरूका लागि एसईई एक महत्वपूर्ण परीक्षा हो। यस समयमा मनोविज्ञान तथा ध्यान भंग गर्ने कुनै पनि गतिविधि नहोस् भन्ने मेरो चाहना हो,” थापाले भने।
SEE परीक्षा देशभर विभिन्न परीक्षा केन्द्रहरूमा सञ्चालन हुनेछ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा