सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ २८– काठमाडौं, भरतपुर मा मतपत्र च्यातिएको विवादबारे परेको रिट उपर आज सुनुवाई नभएको सर्वोच्च अदालतले जनाएको छ । न्यायाधीशद्धय प्रकाशमान सिंह राउत र विश्वम्भर श्रेष्ठको संयुक्त इजलासमा राखिएको मुद्दाको पेशी नभएको भन्दै पर सारिएको हो ।
भरतपुर महानगरपालिकामा एमालेका देवी ज्ञवाली र माओवादी केन्द्रकी रेणु दाहाल मेयरका प्रतिश्पर्धी छ। न्निर्वाचन आयोगले पुन भरतपुर महानगरको बडा नम्बर १९ मा पुन मतदान गर्ने निर्णय गरेपछि एमाले सर्वोच्च पुगेको थियो । यसअघि न्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले आयोगको निर्णय तत्काल अघि नबढाउन अन्तरकालीन आदेश दिएको थियो भने आज अन्तिम टुंगो लगाउन पेशी तोकिएको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा