सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ २४– तनहुँ, तनहुँको जामुनेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख ४४४० नम्वरको यात्रुबाहक बसले ग ५ प १८३८ नम्वरको मोटरसाइकललाई पृथ्वीराजमार्ग अन्तर्गत म्याग्दे गाउँपालिका– ४ मा बुधवार ठक्कर दिँदा मोटरसाइकल चालक स्थानीय ३४ वर्षीय नारायण थापा घाइते भएका हुन् ।
थापाको दमौली अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि पोखरास्थित गण्डकी अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ।
भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका... विस्तृतमा