सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ २२–काठमाडौं, नेपाली बजारमा सोमबार सुनको भाउ स्थिर रहेको छ । अघिल्लो दिन तोलामा ६ सय रुपैयाँ महंगिएको सुनको भाउ आज भने कुनै परिवर्तन भएको छैन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि नेपाली वजारमा ५५ हजार २ सय रुपैयाँ प्रतितोला सुनको कारोवार भइरहेको छ ।
अघिल्लो दिन पनि सोही भाउमा कारोवार भएको थियो । तर, गत साताको शुक्रबार तोलाको ५४ हजार ६ सय रुपैयाँ रहेको सुन आइतबार भने बढेको हो ।
आज चाँदीको भाउ पनि कुनै फेरवदल भएको छैन । महासंघका अनुसार चाँदी पनि आज तोलाको ७ सय ७५ रुपैयाँमा कारोवार भइरहेको छ ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा