सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ १४, काठमाडौं। सुनको मुल्य आज केही बढेको छ । आज सुनमा प्रतितोला १ सय रुपैयाँ बढेको छ । बजारमा आज सुन प्रतितोला ५४ हजार ८ सय रुपैयाँ पुगेको छ । अस्ती शुक्रबार भने सुन प्रतितोलन ५४ हजार ७ सय रुपैयाँमा खरिद विक्री भएको थियो ।
चाँदीको मूल्य भने आज यथावत नै छ । आज चाँदीको मूल्य ७ सय ७० रुपैयाँ नै छ । अस्ती पनि चाँदी प्रतितोला ७ सय ७० रुपैयाँमै कारोबार भएको थियो ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा