सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १२ माघ । एक्सीस एजुकेशन नेटवर्कले २०२४ जनवरी २८ मा ‘युके एड्मिसन डे’ आयोजना गर्ने भएको छ। एक्सीस एजुकेशन नेटवर्क बिध्यार्थीहरूलाई अभिभावकको साथमा आएर युकेका उत्कृष्ट विश्वविद्यालयका प्रतिनिधिहरूसँग प्रत्यक्ष परामर्श लीन आह्वान गरेको छ।
लीड्स बेकेट विश्वविद्यालय, ग्रीनविच विश्वविद्यालय, र डेमोंटफोर्ट विश्वविद्यालय जस्ता उत्कृष्ट युके विश्वविद्यालयहरूका प्रतिनिधिहरूको गरीमामय उपस्थिती हुनेछन्। जहाँ बिध्यार्थीहरूले प्रत्यक्ष युनिभर्सिटी प्रतिनिधी संग आफ्नो एकेडेमीक स्कोरको आधारमा ५० प्रतिशत सम्म छात्रवृत्तिसमेत सुरक्षित गर्न सक्नु हुनेछ ।
‘Access’s innovative 14-to-14 Offer’ नाम दिइएको उक्त अफरमा माघ १४ गते युके एड्मिसन डे मा उपस्थित बिध्यार्थीहरूलाई फेब्रुअरी १४ सम्मका बिभिन्न अफरहरू प्राप्त गर्न सक्ने ब्यबस्था मीलाएको छ। यो अफर हात पार्न आफ्नो रजिस्ट्रेसन निम्न लिङ्क मा क्ल्लीक गरी आफ्नो सिट सुरक्षित गर्न सक्नुहुनेछ।
१४-देखि-१४ सम्मको ऑफर सामान्य छैन
एक्सीसएजुकेशन नेटवर्कको कुमारीपाटी शाखामा आयोजना हुदैगरेको उक्त युके एड्मिसन डे मा शैक्षिक परामर्श लीने बिध्यार्थीहरूले माथि उल्लिखित लीङ्कमा दर्ता भई कपल स्विङ, क्यूएफएक्स मुभि टिकट, पोर्टफोलियो फोटो शूट, धुलिखेल जिप लाइन, र अन्य थुप्रै पुरस्कारहरू प्राप्त गर्न सक्ने छन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा