सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
मधेस प्रदेश सभा सदस्य सञ्जिलाकुमारी यादवले सपथ लिएकी छन् । आज मधेस प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले यादवलाई पद तथा गोपनियताको सपथ गराएका हुन् ।
विन्दुकुमारी यादवको गत भदौमा निधन भएपछि रिक्त स्थानका लागि निर्वाचन आयोगले सिरहा निवासी यादवलाई निर्वाचित गरेको थियो ।
यादव जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय सदस्य एवमं समाजवादी महिला संघ मधेस प्रदेश समितिकी अध्यक्ष समेत हुन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा