• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७९ जेष्ठ ३, मंगलबार
  • स्थानीय चुनाव २०७९
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश प्रदेश
      • बागमति प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुर पश्चिम प्रदेश
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • ११९ मतले अग्रता लिदै रेणु

      महाशिला गाउँपालिकको अध्यक्ष उपाध्यक्षमा नेकपा एमाले विजयी

      रमेश खरेल नेतृत्वको नेपाल सुशासन पार्टीको वडा अध्यक्षमा जित

      टीकापुरका तीन वडामा माओवादी केन्द्रको सानदार जित

      बालेनलाई १० हजार ८ सय भन्दा बढी मत

      पाँचखपन प्रमुखमा काँग्रेस, उपप्रमुखमा एकीकृत समाजवादी विजयी

      प्रधानमन्त्री देउवाका भाइ प्रेमबहादुरको निधन

      सुन–चाँदीको मुल्य बढ्यो, प्रतितोला कति ?

      जनताले एउटा खराबले जितेको ठाउॅमा अर्को खराबलाई भोट हाल्नु दुखद : डा. बाबुराम भट्टराई

      शारदा नपामा काँग्रेस, कपुरकोटमा समाजवादी विजयी

      सिन्धुपाल्चोकका कुन पालिकामा को विजयी ?

      आँबुखैरेनी गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा माओवादी केन्द्र

      दोब्बर भन्दा बढि मतले ललितपुरमा चिरीबाबुको अग्रता

      रेणु मतान्तर बढाउदै, विजय पछिपछि

      सल्यानको शारदामा काँग्रेस र कपुरकोटमा समाजवादी विजयी

    होमपेज / लेख/साहित्य

    नेपालमा हिन्दुराष्ट्र र राजतन्त्रको वकालत गर्दै आएका युपीको मुख्यमन्त्रीमा योगी आदित्यनाथ

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७३ चैत्र ६, आईतबार (५ साल अघि)
    अनुमानित पढ्ने समय : १२ मिनेट
    फाईल तस्विर

    नेपालमा हिन्दुराष्ट्र र राजतन्त्रको वकालत गर्दै आएका एकजना योगी भारतको उत्तरप्रदेश राज्यको मुख्यमन्त्री पदका लागि चयन भएका छन्।

    भारतीय जनता पार्टी बीजेपीको संसदीय दलको बैठकले योगी आदित्यनाथलाई मुख्यमन्त्री पदका लागि चयन गरेको थियो।

    गोरखपुरको सांसद रहेका योगी आदित्यनाथ नेपालसँग सीमा जोडिएको भारतकै सबैभन्दा ठूलो राज्यको मुख्यमन्त्रीमा चयन हुनुलाई निकै चासोका साथ हेरिएको छ।

    गोरखपुरबाट पाँचौपटक सांसद बनेपनि गत वर्षदेखि मात्र उनी मुख्यमन्त्री बन्नसक्ने चर्चा हुन थालेको थियो।

    जीवन

    उत्तराखण्डस्थित गढवालको गाउँका अजय सिंह विष्टबाट योगी आदित्यनाथ बनेका उनको जीवनको पूर्वार्धबारे धेरैलाई जानकारी छैन।

    आखिर अढाई करोड जनतासँग जोडिएको नेपाल, जुन नेपालका राजालाई सनातन हिन्दु राजाको रुपमा मान्यता प्राप्त छ। कतिपय तीर्थस्थलमा शंकराचार्य र हिन्दु राजामात्रै जान पाउने अवसरबाट नेपाललाई किन बञ्चित गरियो?

    योगी आदित्यनाथ

    उनीविरुद्ध सामाजिक सद्‍भावलाई नोक्सान पुर्याएको, धर्मस्थलाई क्षति पुर्याएको लगायतका तीनवटा मुद्दा छन्।

    नेपालमा राजतन्त्र र हिन्दुराष्ट्र समाप्त भएकोमा दुःख प्रकट गर्ने उनी नेपालमा राजतन्त्र फर्कनुपर्ने मत राख्छन्।

    गत कार्तिक महिनामा पाशुपत क्षेत्रस्थित पर्ने वनकालीमा आयोजित ‘विराट विश्व हिन्दु सम्मेलन’ मा पूर्वराजा ज्ञानेन्द्र र आदित्यनाथ एउटै मञ्चमा थिए।

    त्यहाँ राजतन्त्र पुनर्स्थापनाका पक्षधरलाई हौस्याउँदै आदित्यनाथले भनेका थिए, “आखिर अढाई करोड जनतासँग जोडिएको नेपाल, जुन नेपालका राजालाई सनातन हिन्दु राजाको रुपमा मान्यता प्राप्त छ। कतिपय तीर्थस्थलमा शंकराचार्य र हिन्दु राजामात्रै जान पाउने अवसरबाट नेपाललाई किन बञ्चित गरियो?”

    प्रभाव

    तर विश्लेषक सीके लाल नेपालको आन्तरिक राजनीतिमा प्रभाव राख्ने भारतको विदेश नीतिमा परिवर्तन नभई यहाँको गणतन्त्रमा तत्काल कुनै किसिमको संकट नपर्ने बताउँछन्।

    उनी भन्छन्, “विदेश नीति भनेको कुनै प्रान्तको मुख्यमन्त्रीले मात्र परिवर्तन गर्ने होइन। त्यसैले दिल्लीले के गर्छ त्यसमा पनि भर पर्छ। तर एउटा संकेत चाहिँ पक्कै गएको छ कि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो हिन्दुत्वको एजेन्डालाई आक्रामक ढंगले अगाडि लैजान चाहेका छन्।”

    गोरक्षनाथ पीठको लामो समयसम्म नेतृत्व गरेका र पटक-पटक सांसद रहेका योगी आदित्यनाथले हिन्दुराष्ट्रको पक्षमा खुलेरै वकालत गरेका थिए।

    एउटा संकेत चाहिँ पक्कै गएको छ कि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो हिन्दुत्वको एजेन्डालाई आक्रामक ढंगले अगाडि लैजान चाहेका छन्।

    सीके लाल, विश्लेषक

    पृथ्वीनारायण शाहलाई स्मरण गर्दै उनले भनेका थिए, “कुनैबेला बाइसी र चौबिसी राज्यलाई जोडेर पृथ्वीनारायण शाहले सार्वभौमसत्ता सम्पन्न हिन्दुराष्ट्रका रुपमा स्थापित गरेका थिए। तिनले भन्दै होलान् आखिर संसारको कुनै धर्म वा सम्प्रदायको के बिगारेको थियो नेपालले कि हिन्दुराष्ट्रको पहिचान मेटाइयो?”

    भारतको केन्द्रीय संसद्‍मा महत्वपूर्ण प्रतिनिधित्व हुने उत्तर प्रदेशको मुख्यमन्त्रीमा आदित्यनाथको चयन हिन्दुराष्ट्रका पक्षपातीलाई उत्साहित बनाउने देखिन्छ।

    हिन्दुवादी

    विश्लेषक सीके लाल त्यसका मूल चारवटा कारण छन्।

    पहिलो: आदित्यनाथको नेपालका हिन्दुवादीहरुसँग सम्बन्ध छ।

    दोस्रो: उनी गोरखनाथ पीठका महन्त हुन्। त्यो भनेको आफूले आफूलाई गोरखासँग जोडेर हेर्ने। गोरखनाथसँग जोडेर हेर्ने चलन छ।

    तेस्रो: गोरखनाथ पीठमा नेपालको हिन्दुवादीहरुको बाक्लो आउजाउ छ।

    चौथो: केही मधेशवादीहरुसँगपनि उनीहरुको सम्बन्ध राम्रो छ।

    लाल भन्छन्, “त्यसैले अहिले कमल थापाले संघर्ष गर्ने जुन मुद्दा उचालेका छन्। त्यसको लागि सकारात्मक सन्देशको रुपमा लिन सकिन्छ।”

    भारतको शक्तिशालीमध्येमा पर्ने राज्य उत्तरप्रदेशको कार्यकारी प्रमुखमा आदित्यनाथको आरोहणले विवादको दलदलमा फसेको धर्मनिरपेक्ष गणतन्त्रात्मक नेपालको आन्तरिक राजनीतिलाई प्रभावित तुल्याउने कतिपयको आंकलन पाइन्छ। विविसी

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    बुद्धलाई गलत बुझ्दा

    रिसाललाई नइ कीर्तिनिधि र प्रा डा भट्टराईलाई नइ चन्द्रधन पुरस्कार दिइने

    चुनावी मुद्दा बन्न नसकेको फेवाताल

    गठबन्धन: दलीय प्रतिस्पर्धाको असफलता

    २०७९ को बजेटमा सरकारले कस्तो योजना ल्याउनुपर्छ ?

    प्रलेस अध्यक्षमा मधुसूदन गिरी

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ११९ मतले अग्रता लिदै रेणु

    महाशिला गाउँपालिकको अध्यक्ष उपाध्यक्षमा नेकपा एमाले विजयी

    रमेश खरेल नेतृत्वको नेपाल सुशासन पार्टीको वडा अध्यक्षमा जित

    टीकापुरका तीन वडामा माओवादी केन्द्रको सानदार जित

    बालेनलाई १० हजार ८ सय भन्दा बढी मत

    बालेनलाई १० हजार ८ सय भन्दा बढी मत

    दोब्बर भन्दा बढि मतले ललितपुरमा चिरीबाबुको अग्रता

    रेणु मतान्तर बढाउदै, विजय पछिपछि

    बालेनले १० हजार मत कटाए

    ५ महानगरमा कहाँ कस्को अग्रता ?

    ११९ मतले अग्रता लिदै रेणु

    एक महिनामा १९ अर्ब बैंकबाट बाहिरियो

    आज राति १२ बजेबाट मौन अवधि सुरु हुँदै, के गर्न पाइँन्छ ? के पाइँदैन ?

    श्रीलंकामा हिंसात्मक झडप, प्रदर्शनकारीद्धारा राजपाक्षे परिवारको घरमा आगजानी

    निर्वाचनको मौका छोपी मूल्यवृद्धि

    वैशाख ३० गते सार्वजनिक बिदा

    शिक्षण संस्थामा दुई दिन बिदा कार्यान्वयन गर्न अन्योल

    आज बैशाख २७ गते मंगलबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफल

    आर्थिक

    सुन–चाँदीको मुल्य बढ्यो, प्रतितोला कति ?

    आयल निगमलाई पेट्रोलमा २३ रुपैया, डिजेलमा ३५ रुपैया घाटा

    सुनको मुल्य एकैदिन १३ सयले घट्यो

    डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य १० रुपैयाँले बढ्यो

    जलविद्युत् कम्पनी एकापसमा गाभिँदै

    सेतोखबर बिशेष

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका...  विस्तृतमा

    कांग्रेसलाई भोट माग्दै देउवाले भने – अरु कुरा गर्छन्, हामी काम गर्छौं (पुर्णपाठसहित)

    यस्तो छ एमाले अध्यक्ष ओलीको आम मतदातालाई ६७ बुँदे अपील, पूर्णपाठसहित

    पर्याय डिपी राईः गोदावरीको प्रिन्सिपलदेखि बेलबारीको मेयरको उम्मेदवारसम्म

    स्थानीय तह निर्वाचन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, सुचीसहित

    लोसपाको घोषणापत्र : सार्वजनिक सवारी साधन निःशुल्क गर्ने (पुर्णपाठसहित)

    यस्तो छ सिर्जनाका सात ‘स’ को संकल्प

    हप्ताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    कांग्रेसको घोषणपत्र : एमाले सर्वोच्च अदालतले जन्माएको पार्टी, पुर्णपाठसहित

    यस्तो छ बालेन शाहको २८ बुँदे प्रतिबद्धता पत्र, पूर्णपाठसहित

    स्थानीय चुनावका लागि यस्तो छ एमालेको घोषणापत्र (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –[email protected]
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2022: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑