सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
महेन्द्रनगर, ५ चैत । एमाले अध्यक्ष केपी शर्मा आलीले वर्तमान सरकारलाई ‘म्यादी प्रहरी’को संज्ञा दिएका छन् । मेची महाकाली अभियान समापन गर्न शुक्रबार महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा ओलीले उक्त धारण व्यक्त गरेका हुन् ।
अहिले सरकारले स्थानीय निर्वाचन टार्न खोजे प्रतिवाद गर्ने चेतावनी दिए । उनले अभियान सफल भएको दावी समेत गरेको खबर आजको नागरिकमा छ ।
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा