सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । उपत्यकामा मंगलबार ठूलो मात्रामा सलह उपत्यकामा देखिएको छ । केही दिनअघि मात्रै नेपाल प्रवेश गरेको सलह कीरा आज काठमाडौंका विभिन्न क्षेत्रमा देखिएको हो।
मंगलबार काठमाडौं उपत्यकाको विभिन्न क्षेत्रमा सलहको झुण्ड देखिएको स्थानीयले बताएका छन्। सलहको तस्विर खिचेर सामाजिक सञ्जालमा राख्नेहरु बढिरहेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा