सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाल प्रहरीको जवानमा पदको लिखित परीक्षामा ५ हजार ७० जना पास भएका छन् ।
नेपाल प्रहरीले गत भदौ ६ गते प्रकाशित विज्ञापन अनुसार १४ हजार पाँच सय ११ जना सम्मिलित लोकसेवाद्धारा सञ्चालीत लिखित परिक्षामा खुला र समावेशी गरी ५ हजार ७० जना उतिर्ण भएका हुन् ।
लिखित परीक्षामा पास भएकाहरुको चैत १६ गतेदेखि २५ गतेसम्म अन्तरवार्ता हुने भएकोले परिक्षा सुरु हुनुभन्दा ४५ मिनेट अगाडि पुग्न आयोगले सुुचना जारी गरेको छ।
लिखित परिक्षामा पास हुनेहरुको नामावली :
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा