सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, साउन १७ । काठमाडौँको भैंसेपाटिमा लक्ष्मी बैंकले आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएइको छ । बैंकले सो शाखासहित १११औं शाखा सञ्चालनमा ल्याइएको हो ।
यसैक्रममा, बैंकले सो शाखा मार्फत बैंकका ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ्ग सेवा, लकर सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य लिइएको जनाइएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा