सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असार ७ । नेकपा पार्टी परित्याग गरी अधिवक्ता चन्द्रप्रकाश भट्टराई (तनहुँ) समाजवादी पार्टी, नेपालमा प्रवेश गरेका छन् ।
शनिवार उनलाई पार्टीका राष्ट्रिय परिषद् सदस्य डा बाबुराम भट्टराईले स्वागत गरेका थिए ।
नेकपाले अब नेपालको संघीयता,सुशासन,समृद्धि र समाजवादको कार्यभार पूरा गर्न सक्षम नरहेको ठहर सहित उनी समाजवादी पार्टीमा प्रवेश गरेको भट्टराईको दाबी छ ।
भट्टराईले देशभरका सबै अग्रगामी, संघीयता पक्षधर, लोकतान्त्रिक र समाजवादी शक्तिहरूलाई पार्टीमा सरिक हुन हार्दिक आह्वान समेत गरेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा