सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, चैत्र २९। केहि साता अघि बारा र पर्सामा आएको हुरीपीडितहरुको मनोभावनामा केन्द्रीत गीत सार्वजनिक भएको छ । गीतका शब्द–शब्दमा हुरीपीडितहरुको भावलाई समेटिएको छ ।
भुषण खतिवडाको संगीत र पदम बहादुर निरौलाको शब्द रहेको मर्मस्पर्शी गीतमा संगीतकार खतिवडा र गायिका दीपा पन्तको स्वर छ ।
सुनिता थापाको गीतको भिडियोमा बारा र पर्साका हुरीबाट भएको क्षति र त्यसको राहत तथा उद्धार गर्दाका केही फुटेजहरु समावेश गरिएको छ ।
हेर्नुहोस् भिडियोः
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा