सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, चैत्र ७। चलचित्र विकास वोर्डमा केशव भट्टराई अध्यक्ष पदमा नियुक्त भएका छन् । बिहिबार बसेको मन्त्री परिषदको बैठकले भट्टराईलाई बोर्ड अध्यक्षमा नियुत्त गर्ने निर्णय गरेको हो ।
पहिलो महिला अध्यक्ष निकिता पौडेलले राजीनामा दिएपछि वोर्डको अध्यक्ष पद रिक्त थियो । सोही रित्त पदमा प्रधानमन्त्री केपी ओली सरकारले भट्टराईलाई नियुत्त गरेको हो । उनी चलचित्र निर्माता संघमा वरिष्ठ उपाध्यक्ष पदमा थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा