नेपाल टेलिकमको सातौं तलाबाट खसेर एक कर्मचारीको मृत्यु
सेतो खबर
सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
२०७५ फागुन ६, सोमबार (५ साल अघि)
अनुमानित पढ्ने समय : ० मिनेट
१०० पटक पढिएको
काठमाडौँ, फागुन ६। राजधानीको बबरमहलस्थित नेपाल टेलिकम भवनको सातौं तलाबाट खसेर एक कर्मचारीको मृत्यु भएको छ । टेलिकममा करारमा कार्यरत भारत उत्तर प्रदेशका वसन्त राठौर आइतबार दिउँसो टावर मर्मत गर्ने क्रममा खसेका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू।
विवाहको मुहूर्त
वैशाख ६ र ७ गते
असार २७, २८, ३० र ३१ गते
मङ्सिर... विस्तृतमा