सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सबै १२ संक्रान्तिमा जब सुर्य मकर राशिमा प्रवेश गर्दछ तब सबैभन्दा विशेष संक्रान्ति बन्दछ । सुर्य मकर राशिमा प्रवेश गर्नु सबैभन्दा शुभ र कल्याणकारी मनिन्छ । बर्ष २०१९ को मकर संक्रान्तिमा सुर्य मकर राशिमा प्रवेश गर्नेछ जसमा सुर्यको शत्रु केतु पहिला नै मकर राशिमा बसेको हुन्छ ।
यस्तो अवस्थामा मकर संक्रान्तिले सबै १२ राशिलाई कस्तो प्रभाव पार्दछ हेर्नुहोस् ।
मेष राशि
मेश राशिमा सुर्य तपाईको राशिबाट दशौ भावमा संचार हुन गईरहेको छ । यसले मेष राशि हुनेहरुको लागी भुमि वा वाहनको सपना साकार हुनेछ । ब्यवसाय विस्तार एवं लाभ हुनेछ । मान–सम्मान मा प्रतिष्ठा बढ्नेछ ।
बृष राशि
सुर्य १४ जनवरीमा मकर राखिमा प्रवेशले नोकरीमा उन्नति प्रदान गर्नेछ । विवादबाट मुक्ति मिल्नेछ । हरेक काममा सफलता मिल्नेछ ।
मिथुन राशि
तपाईको राशिमा सुर्य आठौ भावमा सञ्चार हुनेछ । स्वास्थ्यको ध्यान राख्नुहोला । रोजगार प्राप्तिको खुशि मिल्नेछ । तीर्थ यात्राको विचार आउनेछ ।
कर्कट राशि
मकर राशिमा सुर्यको विचरण सातौ घरमा भईरहेको छ, विरोधी पक्षसँग सावधान रहनुहोला । नबनेर अड्केका कामहरु पुरा हुनेछ । ब्यावसायिक स्थिति सामान्य । तपाईको शत्रुहरु कमजोर हुनेछन् ।
सिंह राशि
सुर्य छैटौ घरमा जानु अदालती काममा सफलता दिलाउनेछ । कुनै विवादमा सम्झौता हुन सक्छ । सम्पति बृद्धि हुनेछ । धर्ममा रुची रहनेछ ।
कन्या राशि
मान–सम्मान बढ्नेछ । ऋणमा कमी आउनेछ । स्वश्रमवाट आर्थिक उन्नति हुनेछ ।
तुला राशि
इच्छा पुरा हुनेछ । नोकरीमा पदभार बढ्न सक्छ । ब्यवसायमा लाभ मिल्नेछ ।
वृश्चिक राशि
नोकरीमा बरिष्ठहरुबाट सचेत रहनुहोस् । जम्मा गरेको पुजी अझ बढ्नेछ । ब्यावसायीक लाभ ।
धनु राशि
कार्यक्षेत्रमा मतभेदबाट बच्नुहोस् । शिक्षामा रुची बढ्नेछ । ब्यवसायमा सामान्य लाभ मिल्नेछ ।
मकर राशि
नोकरीमा श्रम अत्यधिक गर्नु पर्नेहुन्छ । मानसिक द्धन्द्ध रहिरहनेछ । विदेश यात्राको सम्भावना रहनेछ । सुर्यलाई जल चढाउनु उत्तम हुनेछ ।
कुम्भ राखि
नोकरीमा बरिष्ठहरुसँग सचेत रहनुहोस् । जम्मा गरेको पुजीमा बृद्धि हुनेछ । ब्यावसायीक लाभ मिल्नेछ ।
मीन राशि
आरोग्य सुख उत्तम रहनेछ । आर्थिक क्षेत्रमा विस्तार । विरोधी पक्षमाथि दबाब बढिरहनेछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा