सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, पुस ३ । पुस पहिलो दिनदेखि पुर्वी नेपालमा चिसो ह्वातै बढेको छ । गरिव विपन्न बस्तीमा कठ्यांग्रिएर ज्यानै जाला भन्ने चिन्ता छ । जाडोबाट जोेगिन उनीहरुले न्यानो खोजिरहेछन् ।
मतदाताको जनजीविकाका यस्तै यस्तै मुद्धा उचालेर प्रदेशसभा निर्वाचित सांसद एमएलए भने प्रादेशि राजधानी आफुअनुकुल स्थानमा राख्नुपर्ने भन्दै तताईरहेका छन् । प्रदेश १ को राजधानी विराटनगर, सुनसरी वा धनकुटा कहाँ बनाउने भनने विवाद छ ।
यसै विषयलार्य लिएर तीनवटै ठाउँमा चर्किएको आन्दोलनमा प्रदेशसभा सांसद्को भुमिका अग्रणी छ । आजको नागरिकमा खबर छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा