सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असोज १० । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत सोमबार राती भएको खेलमा आर्सनल विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा आर्सनलले वेष्ट ब्रोमलाई २–० ले पराजित गरेको हो । आर्सनलको जितमा दुवै गोल अलेक्जेन्डर लाकाजेटले गरे । खेलको २० औं र ६७ औ मिनेटमा एलेक्स सान्चेजको गोलले आर्सनल जिययी भएको हो । दोस्रो गोल भने पेनाल्टी अवसरमा लाकाजेटले गोल गर्दै गोल अंक दोब्बर पारेका हुन् । जितपछि ६ खेलबाट १० अंक जोडेको आर्सनल सातौं स्थानमा उक्लिएको छ भने ८ अंकसहित वेष्ट ब्रोम १२ औं स्थानमा छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा