• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ ३१, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • सरकार बदलिँदो आवश्यकता अनुसार युएनडीपीसँग विकास सहकार्य गर्न चाहन्छ : अर्थमन्त्री वाग्ले

      डीआरआई खारेज गर्ने निर्णय आर्थिक सुधारका लागि गरिएको हो : अर्थमन्त्री वाग्ले

      शिक्षामन्त्रीद्वारा सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति र रजिष्ट्रारलाई शपथ

      सिंहदरबार बाहिर करार कर्मचारीको दबाबमूलक धर्ना

      आगामी आर्थिक वर्ष संसदमा १६६ विधेयक ल्याइने, २०८३\८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा 

      लामो समयपछि दशरथ रंगशाला फेरिँदै, मैदानमा धमाधम घाँस काट्ने काम

      इलामका जीर्ण सडक तत्काल मर्मत गर्न सांसद निष्कल राईको माग

      इटहरीको लाइसेन्स कार्यालयको सेवा अवरुद्ध, सांसद लिम्बुद्वारा तत्काल समाधानको माग

      मानसिक स्वास्थ्य परिषद् गठन गर्न रास्वपा सांसद खनालको माग

      भुटानी शरणार्थी प्रकरणः टेकनाथ रिजाल, जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत जाने

      कर्णालीमा सत्ता संकट, कोशीमा गठबन्धन नटुट्ने सरकारको दाबी

      उचित मुल्य नपाएको भन्दै गोल्भेडा सडकमा फालेर माइतीघरमा किसानको हरियो क्रान्ति (तस्बिरसहित)

      सुदूरपश्चिममा एमालेका चार जना मन्त्रीहरूलाई गरियो बर्खास्त

      उचित मुल्य नपाएको भन्दै गोल्भेडा सडकमा फालेर माइतीघरमा किसानको हरियो क्रान्ति (तस्बिरसहित)

      हामी आफ्नै क्षमताले सेमिफाइनलसम्म पुगेका हौं : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी

    होमपेज /  समाचार

    सरकार बदलिँदो आवश्यकता अनुसार युएनडीपीसँग विकास सहकार्य गर्न चाहन्छ : अर्थमन्त्री वाग्ले

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ अषाढ ३१, बुधबार (२ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ३० पटक पढिएको
  • काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बदलिँदो राष्ट्रिय प्राथमिकता र आवश्यकताअनुसार सरकारले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) सँग विकास सहकार्यलाई थप सुदृढ बनाउन चाहेको बताएका छन् ।

    नेपाल र युएनडीपीबीच सहकार्य सुरु भएको ६०औँ वर्षगाँठका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले नेपालसँग विगत ६० वर्षदेखि विभिन्न विकासका क्षेत्रमा निरन्तर सहकार्य गरेकोमा युएनडीपीप्रति आभार व्यक्त गरे ।

    गरिबी निवारण, असमानता न्यूनीकरण, दिगो विकास, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा युएनडीपीले पु¥याएको योगदान अविस्मरणीय रहेको बताए ।

    उनले भने, ‘यहाँहरूले नेपालका विकास प्रयासमा पु¥याउनुभएको योगदानका लागि धेरै–धेरै धन्यवाद। आज ६० वर्ष पुगेको यो सहकार्य आगामी १०० वर्षसम्म पनि निरन्तर रहोस् भन्ने कामना गर्दछु।’

    उनले संयुक्त राष्ट्रसङ्घको छातामुनि हुने विकास सहकार्यलाई केवल आर्थिक लगानीको दृष्टिले मात्रै नभई अन्तरदेशीय समन्वय, ज्ञान आदानप्रदान र दीर्घकालीन साझेदारीको महत्वपूर्ण माध्यमका रूपमा बुझ्नुपर्ने धारणा राखे ।

    नेपालमा वातावरण संरक्षण, लोकतन्त्रको सुदृढीकरण, युवा सशक्तीकरण तथा डिजिटल रूपान्तरणका क्षेत्रमा युएनडीपीले खेलेको भूमिकाको प्रशंसा गर्दै उनले बदलिँदो विकास चुनौती र आवश्यकताअनुसार आगामी दिनमा पनि सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

    आफ्नो व्यावसायिक जीवनको महत्वपूर्ण समय युएनडीपीमै बिताएको स्मरण गर्दै उनले उक्त संस्थासँगको आफ्नो सम्बन्धलाई विशेष अनुभवका रूपमा उल्लेख गरे ।

    कार्यक्रममा अर्थमन्त्री वाग्लेले युएनडीपीले नेपालमा विगत ६० वर्षमा गरेका प्रमुख काम, उपलब्धि र सहकार्यका झलक समेटिएको फोटो पुस्तक ‘६० वर्षको सहयात्रा’ पनि सार्वजनिक गरे ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    सिंहदरबार बाहिर करार कर्मचारीको दबाबमूलक धर्ना

    लामो समयपछि दशरथ रंगशाला फेरिँदै, मैदानमा धमाधम घाँस काट्ने काम

    भुटानी शरणार्थी प्रकरणः टेकनाथ रिजाल, जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत जाने

    सुदूरपश्चिममा एमालेका चार जना मन्त्रीहरूलाई गरियो बर्खास्त

    उचित मुल्य नपाएको भन्दै गोल्भेडा सडकमा फालेर माइतीघरमा किसानको हरियो क्रान्ति (तस्बिरसहित)

    मन्त्री पुनद्वारा नेपालमा नवप्रवर्तन प्रवद्र्धन गर्न गैरआवासीय नेपाली विज्ञहरूलाई आह्वान

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकार बदलिँदो आवश्यकता अनुसार युएनडीपीसँग विकास सहकार्य गर्न…

    डीआरआई खारेज गर्ने निर्णय आर्थिक सुधारका लागि गरिएको…

    शिक्षामन्त्रीद्वारा सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति…

    सिंहदरबार बाहिर करार कर्मचारीको दबाबमूलक धर्ना

    डीआरआई खारेज गर्ने निर्णय आर्थिक सुधारका लागि गरिएको…

    शिक्षामन्त्रीद्वारा सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति…

    आईजीपीद्वय कार्की र पौडेल स्वदेश फिर्ता

    मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी…

    आर्थिक

    कर्णाली प्रदेश सरकारको साढे १२ अर्ब बढी बजेट फ्रिज 

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजस्व सल्लाहकारमा एफसीए भोजन अर्याल नियुक्त

    सिटी एक्सप्रेस मनि ट्रान्सफरको २०औँ वार्षिकोत्सवमा रक्तदान, उत्कृष्ट कर्मचारी सम्मानित

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑