• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ जेष्ठ २३, शनिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • ईश्वरी भुजेल हत्या प्रकरण : प्रहरी वृत्त अगाडि तनाव, घट्नाबारे छानबिन गर्न गुरुङ र वुर्लाकोटीको माग

      कक्रोज जनता पार्टीको आन्दोलनमा सहभागी भए अभियन्ता सोनम वाङचुक

      चीनमा विशाल र कुशल यातायात प्रणाली : यात्रुको संख्या ३० प्रतिशतले बृद्धि

      देशमा विकृति, बिचौलियातन्त्र र सेटिङको अन्त्य हुँदै गएको छ : मन्त्री तिमिल्सिना

      सुशीला कार्कीले भनिन्, ‘म प्रधानमन्त्री र न्यायाधीश मात्र होइन, साहित्यप्रेमी पनि हुँ’

      औषधी अभाव तत्काल हटाउन र कम्पनीहरूको नियमन गर्न स्वास्थ्य मन्त्रीको निर्देशन

      दुई महिना १० दिनमा सञ्चारमन्त्री : सुधारका एजेन्डा अघि बढे, तर नतिजा अझै परीक्षणमै

      भारतमा कक्रोच जनता पार्टीको प्रदर्शन, शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग

      १० जिल्लामा फैलियो बर्डफ्लु, ४ लाख ७९ हजारभन्दा बढी पक्षी नष्ट

      रास्वपाको जिल्ला अधिवेशन सुरु, शनिबार ३६ जिल्लामा हुँदै

      आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक

      अण्डाको मूल्य आजदेखि लागू हुनेगरी बढ्यो

      मानवअधिकार उल्लंघनका घटनामा सरकार पूर्वाग्रही नबनोस् : सभापति थापा

      कानुन आयोगलाई शक्तिशाली बनाएर सबै कानुनको मस्यौदा तयार गरिने : कानुनमन्त्री गौतम

      सडक किनारा, पार्क, नदी किनाराहरुमा समी, कपुर, फलफुलका विरुवा रोपिए

    होमपेज /  मुख्य समाचार

    सुशीला कार्कीले भनिन्, ‘म प्रधानमन्त्री र न्यायाधीश मात्र होइन, साहित्यप्रेमी पनि हुँ’

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ जेष्ठ २३, शनिबार (३ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १३ पटक पढिएको
  • काठमाडौं । पूर्वप्रधानन्यायाधीश तथा पूर्वप्रधानमन्त्री सुशीला कार्कीले आफूलाई साहित्यसँग सधैं नजिक महसुस गर्ने व्यक्तिका रूपमा प्रस्तुत गर्दै कालिंगी साहित्य महोत्सवमा आफ्ना जीवनका विविध अनुभवहरू सुनाएकी छन् ।

    काठमाडौंमा आयोजित कालिङ्ग साहित्य महोत्सवमा प्रमुख अतिथिका रूपमा बोल्दै कार्कीले महोत्सवमा सहभागी हुन पाउँदा आफूलाई दीपावली र दुर्गापूजाजस्तै गौरवको अनुभूति भएको बताइन् ।

    आयोजकहरूको निमन्त्रणापछि कार्यक्रममा सहभागी हुन सहर्ष स्वीकार गरेको उल्लेख गर्दै उनले यस्ता साहित्यिक कार्यक्रमले सभ्य समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने धारणा राखिन् ।

    आफ्नो व्यावसायिक जीवनबारे चर्चा गर्दै कार्कीले ३१ वर्ष वकालत पेशामा बिताएको, त्यसपछि न्यायाधीश र प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेको स्मरण गरिन् ।

    उनले संविधानले न्यायाधीशलाई कार्यकारी भूमिकामा जान निषेध गरेपनि देशमा शान्तिपूर्ण र निष्पक्ष निर्वाचन सम्पन्न गराउनुपर्ने आवश्यकता देखिएकाले अन्तरिम प्रधानमन्त्रीको जिम्मेवारी स्वीकार गरेको बताइन् ।

    उनले उक्त जिम्मेवारी चुनौतीपूर्ण भएपनि न्यायिक पृष्ठभूमिका सहकर्मीहरूको सहयोगका कारण निर्धारित समयमा निर्वाचन सम्पन्न गर्न सफल भएको उल्लेख गरिन् । त्यसबेला धेरै राजनीतिक दल र बुद्धिजीवीहरूले छ महिनाभित्र निर्वाचन सम्भव नठानेको भएपनि कठोर परिश्रमका कारण लक्ष्य पूरा भएको उनको भनाइ थियो ।

    साहित्यप्रतिको आफ्नो लगावबारे बोल्दै कार्कीले सन् १९८० देखि कविता, कथा तथा अनुवाद लेखनमा सक्रिय रहेको जानकारी दिइन् । वकालत र न्यायिक जिम्मेवारीका कारण केही समय साहित्यबाट टाढिए पनि साहित्यप्रतिको रुचि कहिल्यै नहराएको उनले बताइन् ।

    उनले जेल जीवनका अनुभवलाई आधार बनाएर ‘कारा’ नामक उपन्यास लेखेको प्रसंग पनि सुनाइन् । २०४६ सालको जनआन्दोलनका क्रममा दुई महिना जेल बसेको अनुभवले उक्त कृति लेख्न प्रेरित गरेको उनको भनाइ थियो ।

    जेलमा रहेका विभिन्न महिलाहरूको जीवन र भोगाइलाई नजिकबाट अध्ययन गरेपछि उपन्यासको विषयवस्तु तयार भएको उनले बताइन् ।

    कार्कीले आफ्नो नातीको जन्म र श्रीमानको गम्भीर स्वास्थ्य अवस्थाबीच प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुपरेको भावुक क्षण पनि स्मरण गरिन् । सार्वजनिक जिम्मेवारीका कारण परिवारलाई पर्याप्त समय दिन नसकेको पीडा आफूले अनुभव गरेको उनले सुनाइन् ।

    कार्कीले आफूलाई केवल प्रधानमन्त्री, न्यायाधीश वा कानुन व्यवसायीका रूपमा मात्र नहेर्न आग्रह गर्दै आफू साहित्यप्रेमी पनि भएको बताइन् ।

    जीवनभर संचित गरेका कथा, अनुभव र अधुरा कृतिहरू प्रकाशित गर्ने आफ्नो चाहना रहेको उल्लेख गर्दै साहित्यिक समुदायले आफूलाई आफ्नै सदस्यका रूपमा स्वीकार गरिरहनुपर्ने अपेक्षा व्यक्त गरिन् ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    देशमा विकृति, बिचौलियातन्त्र र सेटिङको अन्त्य हुँदै गएको छ : मन्त्री तिमिल्सिना

    औषधी अभाव तत्काल हटाउन र कम्पनीहरूको नियमन गर्न स्वास्थ्य मन्त्रीको निर्देशन

    दुई महिना १० दिनमा सञ्चारमन्त्री : सुधारका एजेन्डा अघि बढे, तर नतिजा अझै परीक्षणमै

    कानुन आयोगलाई शक्तिशाली बनाएर सबै कानुनको मस्यौदा तयार गरिने : कानुनमन्त्री गौतम

    वातावरण संरक्षण तथा प्रकृतिमैत्री विकासमा सबैको सक्रिय सहभागिता आवश्यकः राष्ट्रपति पौडेल

    भारतका गृहमन्त्री अमित शाहसँग सभापति रवि लामिछानेको भेट

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ईश्वरी भुजेल हत्या प्रकरण : प्रहरी वृत्त अगाडि…

    कक्रोज जनता पार्टीको आन्दोलनमा सहभागी भए अभियन्ता सोनम…

    चीनमा विशाल र कुशल यातायात प्रणाली : यात्रुको…

    देशमा विकृति, बिचौलियातन्त्र र सेटिङको अन्त्य हुँदै गएको…

    देशमा विकृति, बिचौलियातन्त्र र सेटिङको अन्त्य हुँदै गएको…

    सुशीला कार्कीले भनिन्, ‘म प्रधानमन्त्री र न्यायाधीश मात्र…

    औषधी अभाव तत्काल हटाउन र कम्पनीहरूको नियमन गर्न…

    दुई महिना १० दिनमा सञ्चारमन्त्री : सुधारका एजेन्डा…

    आर्थिक

    नेपालमा उबरको आधिकारिक सेवा सुरु, काठमाडौंमा बाइक र कार सेवा सञ्चालन

    शुक्रबार घट्यो सुनचाँदीको मूल्य

    ऊर्जा क्षेत्रका एजेन्डा सरकारी नीति तथा कार्यक्रममा समावेश हुन सफल : अध्यक्ष कार्की

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑