• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ बैशाख २९, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • बुद्धका शिक्षाहरुलाई दैनिक जीवनमा अपनाउन प्रधानमन्त्रीको सुझाव

      भारत–पाकिस्तानको युद्धविरामको घोषणापछि कश्मीरमा चहलपहल बढ्यो

      बुद्धका शिक्षाहरुलाई दैनिक जीवनमा अपनाउन प्रधानमन्त्रीको सुझाव

      वर्षाका कारण पनौती क्षेत्र जलमग्न (तस्बिरहरु)

      भ्रष्टाचारविरुद्ध लड्न खोज्दा सरकार ढालियोः प्रचण्ड

      विराट कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्यास

      अभिनेत्री उषा पौडेलले गरीन् विवाह

      चलचित्र ‘रिमै’को फस्र्टलुक पोस्टर सार्वजनिक,भदौ २७ गतेबाट प्रदर्शन 

      बुद्धका शान्ति सन्देशका कारण भारत र पाकिस्तानबीच लडाइँ रोकियो : प्रधानमन्त्री

      अमेरिका र चीनबीच भन्सार शुल्कमा सम्झौता

      माइतीघरको धर्नामा पूर्वसांसद चौधरी, राजसंस्था स्थापना र कार्यकर्ता रिहाइको माग

      नेपाललाई एकतामा बाँध्न सञ्चार माध्यमहरुको सवलीकरण जरुरी : सञ्चारमन्त्री गुरुङ

      शिखर इन्स्योरेन्सको प्रभावशाली प्रगति: नाफा, बीमा शुल्क र कोषमा उल्लेखनीय वृद्धि

      गण्डकी कोटिहोममा दिनबन्धु पोखरेलको प्रवचन सुरु, बुद्ध जयन्ती मनाइँदै

      राष्ट्रपति पौडेल दम्पत्ती बौद्धनाथमा, महाचैत्यको परिक्रमा गर्दै अस्तुधातु दर्शन

    होमपेज / समाचार

    आज २०८२ वैशाख २९ गते सोमबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस्, राशिफल

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ बैशाख २९, सोमबार (१३ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ६ मिनेट
  • १२७ पटक पढिएको
  • आजको पञ्चाङ्ग

    वि. सं. :       २०८२ वैशाख २९ गते सोमबार

    इ.सं. :         12th May 2025 (Monday)

    सूर्योदय:       बिहान ०५:१९ बजे

    सूर्यास्त:        बेलुका १८:४३ बजे

    तिथि :          पूर्णिमा २१:३७ सम्म, तत्पश्चात् प्रतिपदा

    पक्ष :            वैशाख शुक्लपक्ष

    नक्षत्र :          स्वाती ०६:०३ सम्म, तत्पश्चात् विशाखा

    योग :            वरियान् (अहोरात्र)

    करण :          विष्टि ०८:३७ सम्म, तत्पश्चात् बव

    चन्द्रराशि:       तुला २५:५९ सम्म, तत्पश्चात् वृश्चिक

    ऋतु :             वसन्त

    अयन :           उत्तरायण

    आजको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

    स्वास्थ्यमा सकारात्मक सुधार देखिनेछ। व्यापार तथा व्यवसायमा लाभको सम्भावना उच्च रहेको छ। वैदेशिक लगानी वा अन्तर्राष्ट्रिय सम्पर्कबाट फाइदा मिल्ने समय हो। सामाजिक एवं परोपकारी क्षेत्रमा तपाईको योगदानको प्रशंसा हुनेछ।

     

    बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

    शारीरिक स्वास्थ्य सन्तोषजनक रहनेछ। इमान्दार प्रयासमार्फत लक्ष्यमा पुग्न सहज हुनेछ। भौतिक सम्पत्ति विस्तारका सम्भावना बलियो देखिन्छ। शैक्षिक सफलता तथा प्रेम सम्बन्धमा नजिकको अनुभूति आजको विशेषता बन्नेछ।

     

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

    नयाँ स्थानको भ्रमणले मानसिक ताजगी ल्याउनेछ। पुराना मित्रहरूसँग पुनर्मिलनको अवसर प्राप्त हुनेछ। स्वास्थ्य सम्बन्धी क्षेत्रमा गरिएको लगानी लाभदायक हुने संकेत छन्। पारिवारिक मामिलामा मनमुटाव देखिन सक्ने भएकाले संयमता अपनाउनु उपयुक्त हुनेछ।

     

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

    अवाञ्छित आरोप वा गलत बुझाइको सामना गर्नुपर्ने सम्भावना छ। राजनीतिक गतिविधिमा विवादको संकेत देखिन्छ। सामाजिक क्षेत्रमा नयाँ लगानी हाललाई टार्नु उचित हुनेछ। परिवारको साथ र समर्थनले मनोबल उच्च रहनेछ, प्रेम सम्बन्धमा सुधार आउनेछ।

     

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

    दीर्घकालदेखि रोकिएको कार्य सम्पन्न हुने संकेत छन्। सामाजिक प्रतिष्ठा बढ्ने समय हो। तर, निर्णय क्षमतामा कमजोरी देखिन सक्छ, जसले पारिवारिक विवाद निम्त्याउन सक्छ। शैक्षिक लगानीबाट लाभ मिल्नेछ भने राजनीतिक भेटघाटबाट उत्साह थपिनेछ।

     

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

    व्यावसायिक क्षेत्रमा लाभदायक अवसर मिल्नेछ। शैक्षिक क्षेत्रमा सफलता प्राप्त हुनेछ। यद्यपि, मानसिक चञ्चलता बढ्नाले पूर्ण सन्तुष्टि महसुस नहुन सक्छ। पारिवारिक भेटघाट सुखद र सौहार्दपूर्ण रहनेछ।

     

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

    वाकशक्तिको प्रभावले सकारात्मक परिणामहरू प्राप्त गर्न सकिनेछ। समाजसेवा तथा परोपकारी कार्यमा सक्रियता देखिन सक्छ। वैदेशिक लगानीबाट लाभ हुने संकेत छन्। स्वास्थ्यमा गरिएको ध्यानले प्रतिफल दिन सक्छ। परिवारको सल्लाहअनुसार अघि बढ्दा सफलता प्राप्त हुनेछ।

     

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

    मनस्थितिमा अस्थिरता तथा कार्यमा बाधा उत्पन्न हुने देखिन्छ। मानसिक अशान्तिले प्रभाव पार्न सक्ने भएकाले धार्मिक कार्यमा संलग्न हुँदा लाभ हुनेछ। कठिन समयमा परिवारको साथ उपयोगी रहनेछ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

    दिन रमाइलो र उपलब्धिपूर्ण रहनेछ। साथीभाइको साथ सहयोग प्राप्त हुनेछ। रोकिएका कामहरू सम्पन्न हुनेछन्। शैक्षिक क्षेत्र र स्वास्थ्यमा सुधार देखिनेछ। यद्यपि, पारिवारिक संवेदनशील विषयमा सजगता आवश्यक छ। सामाजिक कार्यमा सहभागिता मनोबल बढाउनेछ।

     

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

    उठ्नुपर्ने रकम प्राप्त हुने समय हो। पूर्वमा गरिएको परिश्रमबाट उल्लेखनीय प्रतिफल मिल्नेछ। मानसिक शान्ति कायम रहनेछ। अप्रत्याशित रूपमा पुराना साथीहरूसँग पुनर्मिलनको सम्भावना रहन्छ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

    संयमित वाणी प्रयोग गर्नु उपयुक्त हुनेछ, अन्यथा झुटा आरोप लाग्न सक्छ। मानसिक अशान्तिले प्रभाव पार्न सक्ने भएकाले ध्यान तथा धार्मिक कार्यमा संलग्नता लाभदायक हुनेछ।

     

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

    खर्चमा नियन्त्रण रहनेछ, जसले लगानीयोग्य क्षेत्र पहिचान गर्न सजिलो बनाउनेछ। राजनीतिमा संलग्न व्यक्तिहरूले राज्यको विशेष सुविधा प्राप्त गर्ने सम्भावना छ। शिक्षासम्बन्धी पेशा वा व्यवसायमा उल्लेखनीय आम्दानीको संकेत छ।मेरोज्योतिष

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    नेपाललाई एकतामा बाँध्न सञ्चार माध्यमहरुको सवलीकरण जरुरी : सञ्चारमन्त्री गुरुङ

    गण्डकी कोटिहोममा दिनबन्धु पोखरेलको प्रवचन सुरु, बुद्ध जयन्ती मनाइँदै

    मुगुको पाटन क्षेत्रमा अनुमति नलिइ यार्सा संकलन गर्नेको भीड

    बुद्धका उपदेशलाई सबैले मन,बचन र कर्मले पालन गर्नुपर्ने

    किराँत समुदायले आज उभौली पर्व मनाइँदै

    उमाकुण्ड गाउँपालिकामा उँभौली पर्व मनाइँदै, दुई दिन सार्वजनिक बिदा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वर्षाका कारण पनौती क्षेत्र जलमग्न (तस्बिरहरु)

    विराट कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्यास

    बुद्धका शान्ति सन्देशका कारण भारत र पाकिस्तानबीच लडाइँ रोकियो : प्रधानमन्त्री

    अमेरिका र चीनबीच भन्सार शुल्कमा सम्झौता

    गण्डकी कोटिहोममा दिनबन्धु पोखरेलको प्रवचन सुरु, बुद्ध जयन्ती मनाइँदै

    बुद्धका शिक्षाहरुलाई दैनिक जीवनमा अपनाउन प्रधानमन्त्रीको सुझाव

    भारत–पाकिस्तानको युद्धविरामको घोषणापछि कश्मीरमा चहलपहल बढ्यो

    बुद्धका शिक्षाहरुलाई दैनिक जीवनमा अपनाउन प्रधानमन्त्रीको सुझाव

    भ्रष्टाचारविरुद्ध लड्न खोज्दा सरकार ढालियोः प्रचण्ड

    बुद्धका शिक्षाहरुलाई दैनिक जीवनमा अपनाउन प्रधानमन्त्रीको सुझाव

    बुद्धका शिक्षाहरुलाई दैनिक जीवनमा अपनाउन प्रधानमन्त्रीको सुझाव

    भ्रष्टाचारविरुद्ध लड्न खोज्दा सरकार ढालियोः प्रचण्ड

    बुद्धका शान्ति सन्देशका कारण भारत र पाकिस्तानबीच लडाइँ रोकियो : प्रधानमन्त्री

    राष्ट्रपति पौडेल दम्पत्ती बौद्धनाथमा, महाचैत्यको परिक्रमा गर्दै अस्तुधातु दर्शन

    वर्षाका कारण पनौती क्षेत्र जलमग्न (तस्बिरहरु)

    विराट कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्यास

    बुद्धका शान्ति सन्देशका कारण भारत र पाकिस्तानबीच लडाइँ रोकियो : प्रधानमन्त्री

    अमेरिका र चीनबीच भन्सार शुल्कमा सम्झौता

    गण्डकी कोटिहोममा दिनबन्धु पोखरेलको प्रवचन सुरु, बुद्ध जयन्ती मनाइँदै

    आज २०८२ वैशाख २२ गते सोमबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस्, राशिफल

    मौसम पूर्वानुमान : यी प्रदेशमा हल्कादेखि भारी वर्षाको सम्भावना

    आईपीएलमा लखनउविरुद्ध पञ्जाबको सानदार जित

    एमबाप्पेको दुई गोलमा रियल म्याड्रिडको रोमाञ्चक जित

    रामेछापको पुष्पलाल स्मृति पार्क निर्माण कार्य अलपत्र

    सुनको मूल्य बढ्यो 

    सुधार केन्द्र भर्ना भएका व्यक्तिहरूलाई शारीरिक यातना !

    किटमा अध्यनरत नेपाली विद्यार्थीको मृत्यु कसरी भयो छानविन होस् : सांसद पौडेल

    आर्थिक

    शिखर इन्स्योरेन्सको प्रभावशाली प्रगति: नाफा, बीमा शुल्क र कोषमा उल्लेखनीय वृद्धि

    एकैदिन ३७ सयले घट्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार ?

    नबिल बैंकको पाँचौ प्रायोरिटी बैंकिङ लाउञ्ज बौद्ध शाखामा

    लाप्चे तामाकोशी र चेपे खोला जलविद्युत आयोजनामा एनएमबि बैंकसहित पाँच बैंकको ऋण लगानी

    १२ अङ्कले घट्यो नेप्से, १० अर्ब २० करोडको कारोबार

    भिडियो संवाद

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    हिरोईन जस्ता तेस्रो लिङ्गीहरुले देखाए गाईजात्रा, बाजागाजासहित गरे नांचगान || Gender Equality

    सेतोखबर बिशेष

    अप्रिल महिनाभर वायु प्रदूषणको जोखिम कायम रहन्छ : डा.भुपेद्र दास

    काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै...  विस्तृतमा

    कुलमान हटाउने सरकारको निर्णयको कांग्रेसका दुवै महामन्त्रीको विरोध

    यौन व्यवसायबारे चर्को वहस : व्यवस्थित गर्ने कि बन्देज ?

    स्वास्थ्य बीमा व्यवस्थित गर्न स्वास्थ्य मन्त्री पौडेलले देखाएका विकल्प

    रहस्यले भरिएको छ नागा साधुको जीवन, जान्नुहोस् कसरी बन्छन् नागा सन्यासी

    स्वरुप बदल्दै त्रिचन्द्र क्याम्पस : पुनर्निर्माणमा ढिलाइ हुँदा विद्यार्थीलाई हैरानी

    माओवादी निष्कर्ष : उपनिर्वाचनको परिणाम उत्साहपूर्ण, ०८४ मा एक्लै लड्ने

    माओवादीले चाहे अनुसारको संविधान नबन्दा जनताले दुःख पाए : विष्णु बहादुर विश्वकर्मा

    नेपालमा एचआइभी संक्रमितहरुमाथि लाञ्छना र भेदभाव कायम छ : खड्का

    कष्टकारी मृत्यु पंचक आजबाट सुरु, यस समयमा भूलेर पनि नगर्नुहोस् यी काम

    को हुन् दोस्रो पटक राष्ट्रपति बनेका डोनाल्ड ट्रम्प ?

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2025: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑