• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ जेष्ठ ४, शनिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • कांग्रेस र कम्युनिष्ट पार्टीहरु मिल्नुपर्ने अवस्था आयो : माधव नेपाल

      कोशीको नयाँ सुरक्षा चुनौती : ‘साइबर क्राइम’

      विद्युतीय सवारी साधनको प्रवद्र्धनमा छौं : शाक्य

      डिजिटल कर्णालीको नारा : सात बर्षदेखि गुरुयोजनामै अलमल

      कर्णालीको बजेटका सिद्धान्त र प्राथमिकता ः आलोचना र बचाउमा सांसदहरु

      दोस्रो उपत्यकाव्यापी खुला मेयर कप प्रतियोगितामा काठमाडौं विजयी

      मदन – आश्रितको विचार र मार्गदर्शन सधैँ प्रेरणाको स्रोत बन्ने छ : प्रधानमन्त्री 

      उच्च रक्तचापबाट बच्न : दैनिक ब्यायाम आवश्यक

      आईपीएल आजदेखि पुन सुरु हुँदै 

      कांग्रेस संसदीय दलको बैठक बस्दै

      ‘दुरसंचार ऐन वा नीतिहरु पूरानो भएकाले समयसापेक्ष संशोधन आवश्यक छ’

      सिप मेलामा तालिम सञ्चालन गर्न आवेदन आव्हान : १० क्षेत्रका ३४ पेशाका तालिम गर्ने तयारी

      आज ‘विश्व दूरसञ्चार दिवस’ देशभर मनाइँदै

      अस्पताल सञ्चालनमा प्रदेश सरकार पूर्वाग्रही भएको नेपाली कांग्रेसको आरोप

      आजको मौसम : बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना

    होमपेज / मुख्य समाचार

    भ्यालेन्टाइन डे : नेपालमा गुलाबको उत्पादन न्यून, भारतकै भर पर्नुपर्ने

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८१ फागुन २, शुक्रबार (३ महिना अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १६१ पटक पढिएको
  • काठमाडौं । १४ फेब्रुअरी लाई भ्यालेनटाइन डे अर्थात प्रणय दिवसको रुपमा विश्वभर मनाउने गरिन्छ । भ्यालेनटाइन डे पश्चिमी संस्कृति भएपनि पछिल्लो समय नेपालमा युवायुवतीले विशेष रुपमा मनाउने गरेको पाइन्छ ।

    यस दिन प्रेमको प्रतिकको रुपमा गुलाबको फूल आदानप्रदान गर्ने गरेको पाइन्छ । नेपालमा वार्षिक रूपमा डेढ अर्ब फूलको आर्थिक कारोबार हुने गरेको छ ।

    लामो समयदेखि काठमाडौंको कमलादीमा पुष्प व्यवसाय गर्दै आएका श्रीकृष्ण कार्कीका अनुसार भ्यालेन्टाइनको लागि गुलाबको फूलहरुको उत्पादन कम हुने र माग उच्च हुने गरेको बताए ।

    उनले भने,‘भ्यालेन्टाइनको लागि गुलाबको फूलहरु नेपालको उत्पादनले पुग्दैन् । प्राय भारतबाट नै आउँछ । उत्पादन कम हुने तर माग उच्च हुने गरेको छ । त्यसैले धेरैजसो आयात नै हुने हो । अहिलेसम्म फूलमा भारतमा नै निर्भर छ । त्यही भएर मूल्य पनि बढी पर्छ । स्वदेशी उत्पादन भयो भने उपभोक्ताले कम मूल्यमा पाउँथे ।’

    उनले नेपाली गुलाबको मूल्य प्रतिगोटा ८० रुपैयाँ भएपनि भ्यालेन्टाइनको लागि भारतबाट आयात गरेर १५० रुपैयाँसम्म बेच्नुपरिरहेको बताए ।

    उनले भने, ‘ग्राहकहरुलाई कम मूल्यमा दिनपाए हुनेथियो भन्ने लाग्छ । हामीले खरिद गर्दा नै बढी मूल्य पर्छ । यतिबेला १५० रुपैयाँमा बेच्नु परिरहेको छ । नेपालकै उत्पादन हुने हो भने ८० रुपैयाँमा नै दिन सकिन्थ्यो । भ्यालेन्टाइन्स डे बाहेक अन्य दिन गुलाबको फुल ७० वा ८० रुपैंयाँमा विक्री गर्छौं ।’

    कार्कीका अनुसार तुलनात्मक रुपमा व्यवसाय कठिन अवस्थामा गुज्रिरहेको छ । पुष्प व्यवसाय बढीजसो विवाहको मौसममा मात्र फस्टाउने गरेको उनले सुनाए । सिजनेवल व्यवसाय भएकाले व्यवसाय टिकाउन कठिन भइरहेको उनले बताए । ‘नेपालमा उत्पादन कम हुँदा विदेशबाट आयात गर्नुपर्छ । व्यवसायी र ग्राहक दुवैलाई मार परिरहेको छ,’ उनले भने ।

    उनले उपहारका रुपमा फुल दिने परम्परा बढ्दै गएको बताए । ‘फूल किन्न आउने अलि धेरै युवा हुन्छन् । सबै उमेर समूहका आउँछन् । फूल दिने परम्परा बढ्दै गएको छ । प्रणय दिवसकै कुरा गर्दापनि अलि बढी युवाहरु नै आइरहेका हुन्छन् । टेडी, फुल र चकलेट युवाहरुको रोजाइमा छ । कुनै दिन ३० रुपैंयाँमा बेच्दै आएको गुलाब अहिले १५० रुपैंयाँमा बेच्नुपरिरहेको छ,’ उनले भने ।

    दरबारमार्गमा व्यवसाय गर्दै आइरहेका अर्का व्यापारी सुशील केसीका अनुसार भ्यालेनटाइन डेमा खपत हुने गिफ्ट आइटम र फूलहरु नै बढी हुने गरेको छ ।

    करिब २३ बर्षदेखि व्यवसाय गर्दै आइरहेको सुनाउँदै उनले फुल एवम गिफ्ट आइटहरुको व्यापार राम्रो भइरहेको बताए ।

    ‘पहिले भन्दा व्यापार राम्रो हुँदै गइरहेको छ । पसलहरु धेरै नै छन्, प्रतिस्पर्धा बढी छ । फुल एवम गिफ्टका आइटमहरु नेपालमा उत्पादन कम हुने भएकाले भारतबाट ल्याउनु परेको छ । भ्यालेन्टाइन डे का लागि काठमाडौंमा धेरै फूलहरु भारतबाट ल्याउछौं । ९० प्रतिशत भ्यालेन्टाइन डे का सामान भारतबाटै आउँछ । नेपालमा १० प्रतिशत मात्रै उत्पादन हुन्छ ।’

    काठमाडौं वानेश्वरका अर्का व्यापारी अंशु विक्रमका अनुसार भ्यालेन्टाइनमा गुलाब लिल्ली, जर्वेराजस्ता फुलहरुको बढी खपत हुने गरेको छ ।

    ‘फुलको बजार राम्रो छ, बिशेषत बिवाहको समयमा धेरै विक्री हुन्छ । गुलाबका फुलहरु प्रायः इन्डियाबाट नै आउँछ । नेपालमा त्यति उत्पादन हँुदैन । गुलाबको होलसेल मूल्य ७०÷८० रुपैयाँ छ,’ उनले भने ।

    फ्लोरिकल्चर एसोसिएसन नेपालका अनुसार प्रत्येक वर्ष फेब्रुअरी १४ मा मनाइने भ्यालेन्टाइन डे मा पाँच करोड १० लाख रुपैंयाँ बराबरको चार लाख २५ हजार स्टिम गुलाब खपत हुने गरेको भएपनि स्थानीय उत्पादन अपुग हुने गरेको छ ।

    भारतबाट ७५ प्रतिशत गुलाब आयात हुने गरेको छ । नेपालमा मौसम अनुकूल मात्रै उत्पादन हुने र जाडो मौसमका कारण स्थानीय उत्पादन कम हुने हुँदा आयातमा भर पर्नु परेको व्यवसायीको भनाइ छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    कर्णालीको बजेटका सिद्धान्त र प्राथमिकता ः आलोचना र बचाउमा सांसदहरु

    मदन – आश्रितको विचार र मार्गदर्शन सधैँ प्रेरणाको स्रोत बन्ने छ : प्रधानमन्त्री 

    ८२ अर्ब ८२ करोड ३५ लाखको लेखापरीक्षण गर्दा ८५ करोड १७ लाख वेरुजु

    ‘हिमालहरु जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो’

    आजदेखि ‘सगरमाथा संवाद’ सुरु

    विश्व युवा नेताका रुपमा उपप्रमुख डंगोल सम्मानित

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ‘दुरसंचार ऐन वा नीतिहरु पूरानो भएकाले समयसापेक्ष संशोधन आवश्यक छ’

    त्रिभुवन विमानस्थल स्तरोन्नतीको काम जारी, डेढ बर्षभित्र सबै काम सकिने

    विद्युत आपुर्तिमा देखिएको समस्यालाई लोडसेडिङ्गसँग जोड्नु गलत : शाक्य

    सर्वोच्चद्वारा डा. विश्व पौडेलविरुद्धको रिट दरपिठ, गभर्नर बन्ने बाटो खुल्यो

    कांग्रेस र कम्युनिष्ट पार्टीहरु मिल्नुपर्ने अवस्था आयो : माधव नेपाल

    कोशीको नयाँ सुरक्षा चुनौती : ‘साइबर क्राइम’

    विद्युतीय सवारी साधनको प्रवद्र्धनमा छौं : शाक्य

    डिजिटल कर्णालीको नारा : सात बर्षदेखि गुरुयोजनामै अलमल

    कर्णालीको बजेटका सिद्धान्त र प्राथमिकता ः आलोचना र बचाउमा सांसदहरु

    कर्णालीको बजेटका सिद्धान्त र प्राथमिकता ः आलोचना र बचाउमा सांसदहरु

    मदन – आश्रितको विचार र मार्गदर्शन सधैँ प्रेरणाको स्रोत बन्ने छ : प्रधानमन्त्री 

    ८२ अर्ब ८२ करोड ३५ लाखको लेखापरीक्षण गर्दा ८५ करोड १७ लाख वेरुजु

    ‘हिमालहरु जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो’

    आजदेखि ‘सगरमाथा संवाद’ सुरु

    ‘दुरसंचार ऐन वा नीतिहरु पूरानो भएकाले समयसापेक्ष संशोधन आवश्यक छ’

    त्रिभुवन विमानस्थल स्तरोन्नतीको काम जारी, डेढ बर्षभित्र सबै काम सकिने

    विद्युत आपुर्तिमा देखिएको समस्यालाई लोडसेडिङ्गसँग जोड्नु गलत : शाक्य

    सर्वोच्चद्वारा डा. विश्व पौडेलविरुद्धको रिट दरपिठ, गभर्नर बन्ने बाटो खुल्यो

    आज २०८२ वैशाख २७ गते शनिबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस्, राशिफल

    आजको मौसम : देशको पहाडी भू–भागमा वर्षाको सम्भावना

    निर्माण गर्दागर्दै भत्कियो तामाकोसी माथिको ठेडीखोलाको पुल

    पाकिस्तानमा रहेका नेपाली विद्यार्थीसँग निरन्तर सम्पर्कमा छौं : परराष्ट्र मन्त्रालय

    रारा अल्ट्रा म्याराथनको छैंटौं संस्करण सुरु

    दक्षिण एसियाली क्षेत्रमा चुलिँदै गएको द्वन्द्वात्मक अवस्थाप्रति जसपा नेपालको चासो

    एनभिए महिला तथा पुरुष भलिबल लिग यसपटक पोखरामा हुदैँ

    सडक निर्माणमा स्थानीय र निर्माण व्यवसायीको विवाद

    आर्थिक

    महालक्ष्मी विकास बैंकद्वारा क्रेडिट कार्ड भुक्तानीमा EMI सुविधा सुरु

    तीन हजार रुपैयाँले बढ्यो सुनको मूल्य

    पेट्रोलियम पदार्थको मूल्य घट्यो

    आज पनि घट्यो नेप्से, कारोबार रकम ७ अर्ब रुपैयाँमा सीमित

    राजस्व परामर्श समितिद्वारा अर्थमन्त्री समक्ष प्रतिवेदन पेश

    भिडियो संवाद

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    हिरोईन जस्ता तेस्रो लिङ्गीहरुले देखाए गाईजात्रा, बाजागाजासहित गरे नांचगान || Gender Equality

    सेतोखबर बिशेष

    अप्रिल महिनाभर वायु प्रदूषणको जोखिम कायम रहन्छ : डा.भुपेद्र दास

    काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै...  विस्तृतमा

    कुलमान हटाउने सरकारको निर्णयको कांग्रेसका दुवै महामन्त्रीको विरोध

    यौन व्यवसायबारे चर्को वहस : व्यवस्थित गर्ने कि बन्देज ?

    स्वास्थ्य बीमा व्यवस्थित गर्न स्वास्थ्य मन्त्री पौडेलले देखाएका विकल्प

    रहस्यले भरिएको छ नागा साधुको जीवन, जान्नुहोस् कसरी बन्छन् नागा सन्यासी

    स्वरुप बदल्दै त्रिचन्द्र क्याम्पस : पुनर्निर्माणमा ढिलाइ हुँदा विद्यार्थीलाई हैरानी

    माओवादी निष्कर्ष : उपनिर्वाचनको परिणाम उत्साहपूर्ण, ०८४ मा एक्लै लड्ने

    माओवादीले चाहे अनुसारको संविधान नबन्दा जनताले दुःख पाए : विष्णु बहादुर विश्वकर्मा

    नेपालमा एचआइभी संक्रमितहरुमाथि लाञ्छना र भेदभाव कायम छ : खड्का

    कष्टकारी मृत्यु पंचक आजबाट सुरु, यस समयमा भूलेर पनि नगर्नुहोस् यी काम

    को हुन् दोस्रो पटक राष्ट्रपति बनेका डोनाल्ड ट्रम्प ?

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2025: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑