• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ जेष्ठ २४, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • विश्व खाद्य सुरक्षा दिवस मनाइँदै

      रास्वपाको जिल्ला अधिवेशन, आइतबार २९ जिल्लामा हुँदै

      गम्हरिया पोखरी सौन्दर्यीकरण अलपत्र, ठेकेदारसँग स्पष्टीकरण माग्दै ठेक्का रद्द प्रक्रियामा खडक नगरपालिका

      मिलेनियम ट्रेकलाई विश्वस्तरको गन्तव्य बनाउनुपर्नेमा जोड

      कानुन निर्माणमा सरोकारवालाको सहभागिता अपरिहार्य : सभामुख अर्याल

      बेलायती राजाले गरे ब्रिटिस गोर्खा सैनिकको संकल्प र प्रतिबद्धताको प्रशंसा

      आजको मौसम : तराई भूभागका केही स्थानहरूमा तातो दिन हुने सम्भावना

      ईश्वरी भुजेल हत्या प्रकरण : प्रहरी वृत्त अगाडि तनाव, घट्नाबारे छानबिन गर्न गुरुङ र वुर्लाकोटीको माग

      कक्रोज जनता पार्टीको आन्दोलनमा सहभागी भए अभियन्ता सोनम वाङचुक

      चीनमा विशाल र कुशल यातायात प्रणाली : यात्रुको संख्या ३० प्रतिशतले बृद्धि

      देशमा विकृति, बिचौलियातन्त्र र सेटिङको अन्त्य हुँदै गएको छ : मन्त्री तिमिल्सिना

      सुशीला कार्कीले भनिन्, ‘म प्रधानमन्त्री र न्यायाधीश मात्र होइन, साहित्यप्रेमी पनि हुँ’

      औषधी अभाव तत्काल हटाउन र कम्पनीहरूको नियमन गर्न स्वास्थ्य मन्त्रीको निर्देशन

      दुई महिना १० दिनमा सञ्चारमन्त्री : सुधारका एजेन्डा अघि बढे, तर नतिजा अझै परीक्षणमै

      भारतमा कक्रोच जनता पार्टीको प्रदर्शन, शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग

    होमपेज /  कला/मनोरञ्जन

    इतिहासमा पहिलो पटक नेपाली चलचित्रको टेलिभिजन वर्ल्ड प्रिमियर गरिने

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७९ आश्विन २७, बिहिबार (३ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • १३५२ पटक पढिएको
  • काठमाडौँ। नेपाली टेलिभिजनको चार दशक लामो इतिहासमा पहिलो पटक नेपाली चलचित्रको टेलिभिजन वर्ल्ड प्रिमियर गरिने भएको छ। नेपाल नेटवर्क टेलिभिजनले आफ्नो प्रशारणको सुरुवात संगै नयाँ नयाँ नेपाली चलचित्रहरुको टेलिभिजन प्रिमियर गर्ने भएको हो। हरेक हप्ता एक वटा पुरानो चलचित्र र महिनाको एक वटा नयाँ चलचित्र हलमा प्रदर्शन भएर अन्य कुनै डिजिटल प्लेट फर्ममा रिलिज नगरिएको चलचित्र प्रशारण गर्न लागिएको डिएआर मुभिजका निर्देशक श्याम धितालले जनाए। ओएसआर डिजिटल र डिएआर मुभिजको सहकार्यमा नेपाली चलचित्र टेलिभिजनमा प्रशारण गर्न लागिएको हो।

    नेपाली टेलिभिजन हेर्ने दर्शकले नयाँ नेपाली चलचित्र घरमा नै बसेर निशुल्क हेर्न पाउने यो राम्रो अवसर हो। आगामी तीहारबाट नियमित रुपमा चलचित्र प्रदर्शन गरिनेछ। नेपाल नेटवर्क टेलिभिजनले पहिलो चलचित्र ‘लप्पन छप्पन २’ प्रदर्शन गर्ने भएको छ। केहि महिना अघि मात्र सिनेमा घरमा प्रदर्शनमा आएको सौगात मल्ल,अनुप बिक्रम शाही,शिव श्रेष्ठ,अर्पण थापा स्टारर चलचित्र ‘लप्पन छप्पन २’ प्रदर्शन गरिने भएको छ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    रोयल ग्लोबल क्विन नेपाल सिजन टु तथा किड्स रनवेको फिनाले २३ गते

    वृत्तचित्र ‘सन्चलालः सीड्स अफ होप’को पोस्टर सार्वजनिक

    नील हिरा समाज द्वारा नेपाली चलचित्र ‘इलिफेन्ट इन द फग’ टोली सम्मानित 

    ‘लज्जावती’ साउन २९ देखि देशव्यापी प्रदर्शनमा आउने

    चौथो सातामा ‘लालीबजार’ : ‘फ्यामिली’ दर्शकको साथ

    ‘गंगारानी’ मा वर्षा शिवाकोटी अनुबन्धित

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेपाल–भारतबीच तीन महत्वपूर्ण सहमति, सीमापार डिजिटल भुक्तानीदेखि एआई…

    विश्व खाद्य सुरक्षा दिवस मनाइँदै

    रास्वपाको जिल्ला अधिवेशन, आइतबार २९ जिल्लामा हुँदै

    गम्हरिया पोखरी सौन्दर्यीकरण अलपत्र, ठेकेदारसँग स्पष्टीकरण माग्दै ठेक्का…

    नेपाल–भारतबीच तीन महत्वपूर्ण सहमति, सीमापार डिजिटल भुक्तानीदेखि एआई…

    देशमा विकृति, बिचौलियातन्त्र र सेटिङको अन्त्य हुँदै गएको…

    सुशीला कार्कीले भनिन्, ‘म प्रधानमन्त्री र न्यायाधीश मात्र…

    औषधी अभाव तत्काल हटाउन र कम्पनीहरूको नियमन गर्न…

    आर्थिक

    नेपालमा उबरको आधिकारिक सेवा सुरु, काठमाडौंमा बाइक र कार सेवा सञ्चालन

    शुक्रबार घट्यो सुनचाँदीको मूल्य

    ऊर्जा क्षेत्रका एजेन्डा सरकारी नीति तथा कार्यक्रममा समावेश हुन सफल : अध्यक्ष कार्की

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑