सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । गोङ्गबुस्थीत आकाशेपुल नजिकैको एक घरमा अगालागी लागि भएको छ । डिएसपी सन्तोष तामाङका अनुसार करिब आधा घण्टा अगाडी देखि आगालागि भईरहेको हो । एउटा दमकलले मात्र आगो नियन्त्रण गर्न सम्भव नभईरहेको अवस्थामा अर्को दमकललाई पनि बोलाईएको जानकारी गराईएको छ ।
अहिले त्यहाँका प्रहरीहरु अग्नी नियन्त्रणमा लागीपरेका डिएसपी सन्तोष तामाङले जानकारी गराएका छन् । घर भित्र मान्छे थिए या थिएनन् भन्ने चाँही अहिले सम्म खुल्न नसकेको जनाईएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा