सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहको विरुद्ध सोही पार्टीको अर्को समूह प्रचण्ड–नेपाल समुह सडकमा निस्केको छ । नेकपाको आन्तरिक विवादका कारण संसद विघटन भएपछि प्रचण्ड–नेपाल समूहले सडक आन्दोलन सुरु गरेछन्।
उनीहरुले मंगलबार देशव्यपी आन्दोलनको घोषणा गरेका हुन। काठमाडौंमा पनि विभिन्न ठाउँबाट निकालिएका ¥यालिहरु प्रदर्शनी मार्गमा पुगेर परिणत भएको थियो ।
सभालाई पुष्पकमल दाहल (प्रचण्ड), माधव कुमार नेपाल, बरिष्ठ नेता झलनाथ खनाल लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा